‘नो मास्क सिटी’ अभियानमा काठमाडौं महानगर
८ मंसिर, काठडमाडौं । काठमाडौं महानगरपालिकाकाले ‘नो मास्क सिटी’ अभियान सुरु गरेको छ । मेयर विद्यासुन्दर शाक्यले चुनावी अभियानका क्रममा काठमाडौँलाई धुलो धुवाँमुक्त बनाएर मास्क लगाउनुनपर्ने शहर बनाउने बाचा गरेका थिए ।
मेयर शाक्यले…