१० वर्षीया बालिकाको बलात्कारपछि हत्या
जनकपुरधाम । धनुषाको औरही गाउँपालिका– १ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । घर नजिकै दुर्गापूजाको मेला हेर्न गएकी मनिषाकुमारी यादव शुक्रबार साँझदेखि हराएकी थिइन् । बाबुआमाले बालिका हराएको खबर गरेपछि खोजविनका क्रममा औरही–२ का…