नवलपरासीकाे छुट्टा छुट्टै दुर्घटनामा दुई जनाकाे मृत्यु
शाेभा जिसी
नवलपरासी, २८ असोज ।
नवलपरासीमा अाईतबार भएका सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ ज्यामिरेमा लु २ त ६६७८…