पौडेल—सिटौलाको चेतावनीले बैठक स्थगित
काठमाडौं ।
नेपाल विद्यार्थी संघको विधानमा लगाइएको उमेर हद बन्देजको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्र विवाद बढेको छ ।
संस्थापन पक्षले नेविसंघ विधान संशोधन गर्दै १२औं महाधिवेशनबाटै उम्मेदवार बन्न ३२ वर्षे उमेर हद लगाउने गरी…