देवचुलीमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
कृशला सापकोटा -
नवलपरासी, ३ पुस । नवलपुर समाज दक्षिण कोरियाले पूर्वी नवलपरासीको देवचुलीमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
शुक्रबार देवचुली नगरपालिका ६ बालकिरण आधारभूत विद्यालयका ६३ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण…