वार्षिक अभिलेख

२०७७ मंसिर २३ गते, १०:३५

चितवनमा छोराको विहेकै दिन बाबु वेपत्ता

चितवन । चितवनको भरतपुर महानगरपालिका २५, शुक्रनगर निवासी ४५ बर्षीय गोरे भनेर चिनिने नरभुपाल सापकोटा वेपत्ता भएका छन् । सोमबार राति ८ बजेदेखि उनी वेपत्ता भएका हुन् । राति देखि नै उनको खोजी गरिए पनि अहिलेसम्म फेला नपरेको पारिवारिक…

विना दर्ता चल्दै कावासोतीका मेडिकलहरु

कावासोती नगरपालिका भित्र ५० को हाराहारीमा निजी मेडिकल तथा अस्पतालहरु रहे पनि अधिकांश निजी मेडिकल तथा अस्पतालहरुले नगरपालिकासँग कुनै पनि अनुमति लिएका छैनन् । देश संघियतामा गएपछि स्थानीय तहमा त्यो स्थानीय तह भित्र रहेको कुनै पनि संघसंस्था,…

आज सगरमाथाको उचाइ सार्वजनिक हुँदै

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुँदैछ । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ आज मंगलबार सार्वजनिक गर्न लागिएको हो । चीन र नेपाल दुवै देशमा एकै पटक सगरमाथाको उचाइ…

आज ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । समसामयिक राजनीतिक विषयमा छलफलका लागि राजनीतिक दलहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । पछिल्लो समय…

आज मंसिर २३ गते मंगलबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । वाहन लाभ रहला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)…

वरिष्ठ गायक जगतमर्दन थापाको निधन

काठमाडौँ– वरिष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा निधन भएको हो । थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचारका क्रममा गायक थापाको सोमबार बिहान १० बजे उनको निधन भएको छोरा मोहितमर्दन थापाले बताए । कोरोना…

प्रधानमन्त्री ओलीले भोलि ११ बजेलाई बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक भोलि (मंगलबार) ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । आफ्नै दलभित्रको किचलो उच्चतम स्तरमा पुगेका बेला…

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

चितवन, २२ मङ्सिर (रासस) । पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्र्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा एक…

कावासोतीको बालुवाडाँडामा ६२ लाखको लागतमा भ्यु टावर बन्दै, टावर भन्दा बाटो आवश्यकता

रामकुमार श्रेष्ठ  - नवलपरासी, २२ मंसिर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ बालुवाडाँडामा ६२ लाखको लागतमा भ्यु टावर निर्माण भईरहेको छ । उक्त भ्यू टावर निर्माण भएपछि उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि सहज…

३ वर्षमा पनि पूरा हुन सकेन सदरमुकामको डेढ कि.मि सडक

हरि शर्मा - परासी , ३ वर्ष बितिसक्दा पनि पश्चिम नवलपरासीको सदरमुकाम परासीमा निर्माण भइरहेको डेढ कि.मि. सडक अझै पूरा हुन सकेको छैन । निर्माण कम्पनीको लापरबाही र स्थानीय तहको बेवास्ताका कारण निर्माण कार्य सम्पन्न हुन नसकेको हो । जिल्ला…