दार्चुलामा ट्रक दुर्घटना, ३ जनाको मृत्यु
दार्चुला । दार्चुलामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका १ भर्तोलामा ना ३ ख ३४८५ नम्बरको ट्रक गएराति दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।…