विश्वका शक्तिशाली महिलाको सूची सार्वजनिक
एजेन्सी । फोर्ब्सले मंगलबार विश्वभरका सबैभन्दा शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ ।
फोर्ब्सले १७औं पटक विश्वका शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको हो ।
यसवर्षको शक्तिशाली महिलाहरुको सूचीमा जर्मन चान्सलर एन्जेला मर्केल…