वार्षिक अभिलेख

२०७७ मंसिर २१ गते, ०६:४३

नवलपुरको आर्शिवाद एग्रो फुड्स सिल

नवलपुरको मध्यविन्दु–१ मा रहेको आर्शिवाद एग्रो फुड्स प्रा.लि. (मसला उद्योग)को गोदाममा सिल गरीएको छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले अनुगमनका क्रममा खाध्य नियमावली अनुसार उद्योग संचालन भएको नपाईएकोले उद्योगमा सिल…

नम्रता श्रेष्ठ बनिन् मिस नेपाल

मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिएकी छिन् । काठमाडौँकी २२ वर्षीया श्रेष्ठलाई आयोजकले सोधेको प्रश्न–कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो…

रूसमा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु

एजेन्सी- रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोनाभाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ । कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको…

आज २०७७ मंसिर २१ गते आइतबारको राशिफल

आज २०७७ मंसिर २१ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-…

डोटीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ५ घाईते

डोटी, २१ मंसिर । डोटी को बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन । राति करिब १ स् ०० बजे भएको हो । भिरबाट करिब २सय मिटर तल खसेर दुर्घटना भएका कारण मृतक र घाईतेहरुको…

नवलपुरमा नयाँ संक्रमित शून्य

नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो २ दिन यता कोभिड १९ को संक्रमण दर शून्य पाइएको छ । शुक्रबार र शनिबार कुनै पनि नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए । नवलपुरको अहिलेसम्म कोभिड १९ का कुल…

कावासोतीमा लैंगिक हिंसा विरुद्ध अन्तरक्रिया

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत आज कावासोतीमा अन्तरक्रियात्मक कार्यक्रम भएको छ । कावासोती नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा कावासोतीका वडा तहका महिला जनप्रतिनिधि, महिला सहकारी संस्थाका पदाधिकारी, लगायत महिला सञ्जालका…

वर्दघाटले दमकल ल्यायो

नवलपरासी, मंसीर १६ गते । आगलागीका घटनाहरुबाट क्षति न्युनिकरण गर्नका लागि आवश्यक रहेको दमकल पश्चिम नवलपरासीको वर्दघाट नगरपालिकाले खरिद गरी ल्याएको छ । वर्दघाट नगरपालिकाले गत आर्थिक वर्षमा नै खरिद गरि ल्याउने ब्यवस्था मिलाएको भए पनि…

हुम्लामा जीप दुर्घटना ४ मृत्य ७ जना घाइते

हुम्ला– गाउँपालिका ७ डाडाफयाको जबुका नजिकैे शुक्रबार राती लु २ च २१०२ नंम्बरको बलेरो जीप दुर्घटना हुँदा एक बच्चा सहित ७ जना घाईते र ४ जनाको मृत्यु भएको छ । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट…

पर्वतको यात्रा एक विवेचना

सदानन्त्द अभागी  -  पर्वत म जन्मेको र हुर्केको जिल्ला भएकोले पर्वत जानु  आउनु मेरो लागि  कुनै नौलो थिएन र होइन पनि । यसपटक पनि मलाई पर्वत जानुप¥यो ।  एकातिर कोरोनाको महामारीले गर्दा घर छाडेर हिड्नु त्यति सहज थिएन तापनि हाम्रा चाडपर्व,…