वार्षिक अभिलेख

२०७८ मंसिर ११ गते, ०९:१६

नवलपुरमा विद्यालयका प्रधानाध्यापक कांग्रेसका सभापति

कावासोती । पूर्वी नवलपरासी जिल्लामा सामुदायिक विद्यालयका प्रधानाध्यापक नै कांग्रेसको सभापतिमा निर्वाचित भएका छन् । हालै सम्पन्न नेपाली कांग्रेस नवलपरासी पूर्व प्रदेश सभा क्षेत्र नं. २ (ख) र बुलिङटार…

नवलपुरमा बसकाे ठक्करबाट सहचालककाे निधन

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा गएराति बसकाे ठक्करबाट आफ्नै सहचालककाे निधन भएकाे छ । नवलपुर प्रहरीका अनुसारका अनुसार मध्यविन्दु नगरपालिका ७ चाेरमारा ४० किलाेमिटर जंगलमा नारायणगढबाट धनगढी जाँदै…

एमाले महाधिवेशन : नवलपुरबाट ५ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

नवलपुर : नेकपा एमालेको दशौ महाधिवेशन शुक्रबार देखि चितवनमा सुरु भएको छ । एमालेको महाधिवेशनमा नवलपुर बाट ५ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । बर्तमान केन्द्रीय समिति सदस्य तिलक महतले फेरी केन्द्रीय सदस्यमा…

विश्वकप छनोटमा नेपाल र मलेसिया भिड्दै, नेपाललाई जित्नैपर्ने बाध्यता

यूएईमा जारी आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा आज नेपालले मलेसियाको सामना गर्दैछ। अर्को चरणमा पुग्ने सम्भावना जीवितै राख्न नेपालले मलेसियाविरूद्ध जित निकाल्नैपर्ने बाध्यता छ। यदि मलेसियाविरूद्ध पराजित भए शीर्ष स्थानमा रहेर अर्को…

राशिफल, वि.सं. २०७८ साल मंसिर १० गते शुक्रवार ||

वि.सं. २०७८ मंसिर १० गते शुक्रवार तदनुसार ई. सं. २०२१ नोभेम्बर २६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (कछलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२४ बजे र सूर्यास्त : साँझ ०५:०१…

कावासोतीमा पुष ८ गतेदेखि खाना महोत्सव

कावासोतीमा पुष ८ गतेदेखि खाना महोत्सव कावासोती । नवलपुरको कावासोतीमा आगामी पुस ८ गतेदेखि प्रथम बृहत खाना, पर्यटन, सास्कृतिक तथा व्यापारीक महोत्सव हुने भएको छ । नवलपुर होटल व्यवसायी संघ नवलपुरको आयोजनामा पुस ८ गते देखि १७ गते…

काँग्रेस नवलपुरका अधिवेशन केही दिनलाई सर्यो, नवलपुर २ को सभापतिको पुन मतगणना ११ गते हुने

रामकुमार श्रेष्ठ नवलपुर । नेपाली काँग्रेस नवलपुरको जिल्ला अधिवेशन केही दिन पर धकेलिएको छ । नेपाली काँग्रेस नवलपुरका सभापति विष्णु लामिछानेका अनुसार अधिवेशन केही दिन पर सार्ने…

एमाले राष्ट्रिय महाधिवेशनः बुटवल–नारायणगढ सडकमा ठूला सवारीसाधनलाई रोक

हरि शर्मा - परासी, ९ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई मध्यनजरगर्दै बुटवल–नारायणगढ सडकहुँदै गुड्ने ठूला सवारीसाधनमा रोक लगाइएको छ । दाउन्नेमा हुने जामलाई मध्यनजरगर्दै पूर्वी र पश्चिम नवलपरासी जिल्लाका…

कैलालीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थिति तनावग्रस्त,आधा दजर्न बढी अश्रुग्यास प्रहार

कैलाली। कैलालीको लम्कीमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो १२ तिर लम्कीचुहा नगरपालिका–१ पेट्रोल पम्प नजिकै ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ५० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको हो ।…

सहमतिमै नेतृत्व चयन हुन्छ : बादल

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं १०औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले सहमतिबाटै नेतृत्व गर्ने पार्टीको निष्कर्ष रहेको बताएका छन् । महाधिवेशनमा सहभागी…