मकवानपुर दुर्घटना: श्रीमानश्रीमती र छाेरी सहित ३ जनाको मृत्यु
मकवानपुर, १४ मंसिर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
पालिकाको वडा नम्बर २ धवाडीपुल स्थित भित्रिसडक खण्डमा सुकौरा बाट कान्तिलोकपथ तर्फ आउदै गरेको प्रदेश ३-०२-०१२ प…