वार्षिक अभिलेख

२०८० पुष ४ गते, २०:४०

कावासोतीमा होटल पछाडि भेटियो मानव कंकाल, ३ महिना अघि मृत्यु भएको आशंका

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा १ जनाको मानव कंकाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १७ बरौली स्थित बन्द अवस्थामा रहेको मुस्कान होटल पछाडि खेतमा रहेको सिरुको झ्याङमा मानव कंकाल…

रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुग्यो, युक्रेनी जेलमा ४ नेपाली रहेको पुष्टि

काठमाडौँ । रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिकको मृत्यु भएसँगै हालसम्म मृत्यु हुने नेपालीको संख्या ७ पुगेको हो । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै…

कावासोतीमा बाल विवाह विरुद्ध सचेतनामुलक कार्यक्रम

बाल विवाह न्यूनीकरणका लागि कावासोतीमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ। जागृति बाल तथा युवा सरोकार नेपालले कावासोतिमा क्यान्नलन स्विजरल्याण्डसगको सहयोगमा संचालित किशोरी शसक्तिकरण अन्तर्गत आयोजना गरिएको थियो । बाल विवाहका…

जनकल्याण माविद्वारा टोल सरसफाई

पूर्वी नवलपरासीको कावासोती १ रिठ्ठेपानी स्थित जनकल्याण माध्यमिक विद्यालयले सचेतनामूलक ¥याली तथा वृहत टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले आफ्नो ३४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको पुर्व सन्ध्यामा उक्त कार्यक्रम सम्पन्न…

कावासोती बालविवाहः ४० बर्षे पुरुषले २० बर्षको भनि छुक्काएर गरेका थिए बालविवाह, ३० हजार जरिवाना र ३…

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा १६ बर्षीय बालिकाको आफन्तलाई ललाईफकाई विवाह गर्ने ४० बर्षीय पुरुषले आफ्नो उमेर २० बर्ष हो भनेर झुक्याएर विवाह गरेको पाइएको छ । प्रहरीले अहिलेसम्म गरेको अनुसन्धानको…

बाररमा बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु

४ मङ्सिर । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित ३ नम्बर पुल नजिक आज बिहान भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २७ जना घाइते भएका छन् । राति २ बजेको समयमा काकड्भिट्टाबाट काठमाडौँतर्फ आउँदै…

कावासोतीमा ४० बर्षीय पुरुष र १६ बर्षीया बालिकाका बीच जबरजस्ती विवाह, बेहुवा सहित विवाह गराइदिने ५…

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० मगरकोटमा ४० बर्षीय पुरुषसँग १६ बर्षीया बालिकाको जबरजस्ती विवाह गराएको आरोपमा बेहुवा सहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पक्राउ पर्नेमा ४० बर्षीय…

मध्यविन्दु नगरपालिकामा स्थानीय वन ऐन बनाउने विषयमा सरोकारवालासँग छलफल

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा स्थानीय वन ऐन बनाउने विषयमा सरोकारवालाहरुबीच छलफल भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको आयोजनामा आज सामुदायिक वनका उपभोक्ता महासंघका पदाधिकारी, स्थानीय सामुदायिक वन उपभोक्ता…

१ वर्षभित्र शिक्षक पद रिक्त भएमा वैकल्पिकलाई नियुक्ति दिनुपर्ने

काठमाडौँ । शिक्षक सेवा आयोगले एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन सकिने जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मागेको रायमा आयोगले वैकल्पिकलाई नियुक्ति दिन सकिने बताएको हो । एक…

नेपाल बोटे समाज नवलपुरको अधिवेशन सम्पन्न

कावासोती । नेपाल बोटे समाज नवलपुरको तेस्रो अधिवेशन कावासोतीको बाघखोरमा भएको छ । अधिवेशनमा नेपाल बोटे समाजका केन्द्रिय अध्यक्ष राजकुमार बोट, नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष राम तामाङ,…