ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
कृषि
चितवनमा भित्रियो अत्याधुनिक धान रोप्ने मेसिन
रत्ननगर । खेतालाले छुपुछुपु धान रोप्ने पुरानो चलनलाई विस्थापित गर्न चितवनमा दुई अत्याधुनिक मेसिन भिœयाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना इकाइ चितवनले रत्ननगरको बछौली र खैरहनीको कुमरोजका किसानहरुलाई लक्षित गरी धान…
बजार नपाए पछि किसानले नगरपालिकामै फालिदिए टमाटर
पप्पु रेग्मी -
नवलपरासी । गोलभेडाले बजार नपाएपछि पश्चिम नवलपरासीको बर्दघाटका किसानहरुले बर्दघाट नगरपालिका परिसर भित्रै टमाटर फालिदिएका छन् ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका किसानहरुले आफूले उत्पादन गरेको टमाटर नगरपालिकाको…
चितवन केरा उत्पादक संघको अध्यक्षमा घिमिरे
रत्ननगर । चितवन केरा उत्पादक संघको अध्यक्षमा माधव प्रसाद घिमिरे चयन भएका छन ।
संघको छैठौं साधारण सभा तथा तेश्रो अधिवेशनले घिमिरेको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा फडिन्द्र…
भुक्तानीका लागि अझैपनि पर्ख र हेरको अवस्थामा सर्लाहीका उखु किसान
सर्लाहीका किसान उखुको भुक्तानीका लागि अझै पनि पर्ख र हेरको अवस्थामा रहेका छन् ।
सरकार र उखु किसानबिच भएको सम्झौतामा किसानलाई २१ दिन भित्र पैसा उपलब्ध गराउने सहमती भएपनि किसानले अझै पुरै भुक्तानी पाउन सकेका छैनन् ।
सर्लाहीमा…
किसानहरुलाई कृषि उपकरण सहयोग
हरि शर्मा -
परासी, १ माघ: कृषि बालीमा सहयोग पु¥याउने उद्देश्यले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका किसानहरुलाई टेक्टरसहितका कृषि उपकरणहरु उपलब्ध गराइएको छ ।
सहमति संस्था गैंडाकोटले त्यस क्षेत्रका गहुँ तथा धानबाली उत्पादक…
देवचुली नगरपालिकाको चार लाखको ‘सिंचाइ आयोजना’ चार वर्ष देखि अलपत्र
विवेक भण्डारी -
नवलपरासी, २२ पुस ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर २ मा चार लाख बजेट खर्चेर बनाइएको सिंचाइ योजना चार वर्ष देखि अलपत्र परेको छ ।
आज भन्दा चार वर्ष अघि पश्चीमाञ्चल सिंचाइ डिभिजनले सिंचाइका लागि खर्चेको…
उद्योगी अग्रवाल पक्राउ परेलगत्तै उखु किसानको भुक्तानी सुरु
नवलपरासी । जिल्लाको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल पक्राउ परे लगत्तै उखु किसानहरूलाई भुक्तानी दिन सुरु गरिएको छ । अग्रवालले बैंक खातामा २ करोड रुपैयाँ जम्मा गरेको जनाए पनि किसानहरूलाई भने भुक्तानी दिइएको थिएन ।…
आन्दोलनमा आएका उखु किसानको हृदयाघातबाट मृत्यु
उखु बेचेको बक्यौता उठाउन आन्दोलनका लागि काठमाडौं आएका सर्लाही रामनगरका किसान नारायणभगत यादवको मृत्यु भएको छ ।
आन्दोलनरत उखु किसानहरूका संरक्षक राकेश मिश्रका अनुसार मंगलबार बिहान उपचारका क्रममा उनको मृत्यु भएको हो । उनले…
भोलिसम्म किसानको खातामा रकम जम्मा नभए उद्योगीहरुलाई पक्राउ गछौँ : मन्त्री भट्ट
काठमाडौं, ३ पुस । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले भोलि शनिबारसम्म उखु किसानको खातामा रकम जम्मा नगरिदिए आइतबार देखि उद्योगीहरुलाई पक्राउ गर्ने बताउनु भएको छ ।
शुक्रबार उखु किसानहरुले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको…
उखु किसानको पैसा भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्ने सरकारको निर्णय
काठमाडौं-सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो ।
आज गृह मन्त्रालयमा बसेको बैठकले उक्त निर्णय गरको हो । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा संघिय मामला, कृषि र उद्योग मन्त्री…