समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

कावासोतीमा दुई वटा वडा कार्यालय भवन बन्दै

शोभा जि.सी. कावासोती । १७ वटा वडा रहेको कावासोती नगरपालिकामा यस आर्थिक बर्षमा दुई वटा वडा कार्यालय निर्माण भईरहेको छ । दुवै वडा कार्यालय ५६/५६ लाखको लागतमा निर्माण शुरु भएको हो । वडा कार्यायलहरु शौचालय र स्नान कोठा सहित ५ कोठे…

नवलपरासीकाे भूमहीबाट लागुऔषध सहित दुई जना पक्राउ

संजय तिवारी  सुनवल । पश्चिम नवलपरासीकाे भूमहीबाट प्रहरीले लागु औषध सहित २ जनालाई पक्राउ गरेकाे छ । सुनवल १२ भुमहीमा ग १ च ७८२५ नम्बरकाे टाटा सफारी जिपमा चेक जाँचकाे क्रममा लागू औषध सहित २ जनालाई नियन्त्रणमा लिएकाे ईलाका प्रहरी…

खेल्ने क्रममा छतबाट खसेर ५ बर्षीय बालकको निधन

नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोटमा आफ्नै घरको छतमा खेल्ने क्रममा खसेर एक जना बालकको ज्यान गएको छ । गैडाकोट प्रहरीका अनुसार गैडाकोट नगरपालिका ५ वैकुण्ठ मार्ग निवासी रेशम थापाको छोरा ५ बर्षीय बालक श्रीमन्स थापाको आफ्नै घरको ३ तले छतबाट…

नवलपुरमा मदिरा विक्री वितरण र सेवन गर्न रोक

शोभा जि.सी. - कावासोती । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिक ५ मा वडाअध्यक्षका लागि हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी नवलपुर प्रशासनले मदिरा तथा मादकपदार्थ विक्री वितरण र सेवनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी…

बर्दघाटमा प्रभु बैँकद्वारा विद्यार्थीलाई स्वेटर वितरण

बर्दघाट । गरिव तथा विपन्न वर्गका विद्यार्थीहरुलाई सोमबार प्रभु बैंक बर्दघाट शाखाले स्वेटर (न्यानो कपडा) वितरण गरेको छ । प्रभु बैँकको सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्दघाट नगरपालिका वडा नम्बर १४ कुन्जनपुरमा रहेको…

यस्तो बन्दै छ कावासोती नगरपालिको नयाँ कार्यालय भवन

शोभा जि.सी. पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले १२ करोडको लागतमा भवन निर्माण शुरु गरेको छ । यसै आर्थिक बर्षको साउनदेखि २ बर्षभित्र भवन निर्माण गरिसक्ने गरी निर्माण शुरु गरेको हो । यस बर्ष प्रदेश सरकारको १ करोड र नगरपालिकाको ५…

कावासोतीमा ६ सय २३ जना अपाङ्गता भएका व्यक्ति

नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा ६ सय २३ जना अपाङ्गता भएका व्यक्ति फेला परेका छन् । कावासोती नगरपालिकाको अपाङ्गता परिचय पत्र वितरण समितिले ५ महिना लगाएर तथ्यांक संकलन गरेर यो संख्या पत्ता लगाएको हो । अपाङ्गता भएका व्यक्तिहरुलाई…

नन्द भाउजु उपभोक्ता समितिको अध्यक्षमा पुन: दोमन भण्डारी

कावासोती। चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अन्तर्गतको नन्दभाउजु उभापेक्ता समितिमाको अध्यक्षमा दोमन भण्डारी पुन: निर्वाचित भएका छन्। भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ। नयाँ कार्यसमिति उपाध्यक्षमा डिल्लीराम…

रामग्राममा सचेतनामूलक कार्यक्रमका साथ १६ दिने अभियान मनाइने

परासी, ७ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा यसवर्ष विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने भएको छ । रामग्राम नगरपालिकाको संयोजकत्वमा शुक्रबार भएको सरोकारवालाहरुको बैठकले नगर क्षेत्रभित्र…

स्थानीय तहका कृषि शाखा कर्मचारी अभाव

नवलपरासी। पश्चिम नवलपरासीका स्थानीय तहमा रहेका कृषि शाखाहरु अहिले कर्मचारी विहिन अवस्थामा रहेका छन्। कर्मचारी समायोजनका कारण स्थानीय तहका कृषि ज्ञान केन्द्र वा अन्य कार्यालयहरुमा गएको र कर्मचारी समायोजन भई स्थानीयतहका कार्यालयहरुमा…