समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

मालपोत कार्यालय नवलपरासीमा तालाबन्दी गरी सेवाग्राही उत्रिए सडकमा

परासी, साउन ८ । पश्चिम नवलपरासीको भूमिसुधार तथा मालपोत कार्यालय परासीले सेवाग्राहीको काममा ध्यान नदिएको भन्दै सर्वसाधारण सडकमा उत्रिएका छन् । एउटा कामका लागि १५–२० दिन धाउँदासमेत काम नभएको भन्दै आक्रोशित बनेका सेवाग्राहीहरुले बुधबार मालपोत…

कावासोती, डण्डा, गिरुवारी आसपास बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह

कावासोती । मौषम पूर्वानुमान महाशाखाले नवलपुर जिल्लाको कावासोती, डण्डा र गिरुवारी लगायतका आसपासको क्षेत्रमा बाढी आउन सक्ने भन्दै सावधानी अपनाउन सुचना जारी गरेको छ । मौषम पूर्वानुमान महाशाखाद्वारा मोवाइल एस् एम् एस् मार्फत सतर्क रहन आग्रह…

बाउन्न घोला सिमसार क्षेत्रमा पानी जम्मा हुन थाल्यो

नवलपरासी साउन ७ सँसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा बर्दघाट नगरपालिकाले निर्माण गरेको कृत्रिम सिमसार क्षेत्रमा पानी जम्मा हुन थालेको छ । बर्दघाट नगरपालिकाको वडा नम्बर १० मा पर्ने सामुदायिक वन क्षेत्रको करिव १०…

सेवासुविधा कटौतीप्रति सेवा निवृत्त राष्ट्रसेवक संघ नेपाल नवलपुरको आपत्ति

माधव अधिकारी नवलपुर, ७ साउन । उच्च तहका राजनीतिज्ञहरुले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सेवानिवृत्तलाई चाडपर्व खर्च कटौतीको विषयलाई लिएरसेवा निवृत्त राष्ट्रसेवक संघ नेपाल जिल्ला कार्यसमिति नवलपुरले असन्तुष्टि जनाएको छ ।…

पश्चिम नवलपरासीमा भयाबह बन्दै सम्बन्ध बिच्छेद, एक वर्षमा ५३३ वटा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता

परासी, ६ साउन । अदालतमा मुद्दाको फैसला ढिलो हुन्छ भन्ने मान्यता रहे पनि पश्चिम नवलपरासीमा भने दुई वर्ष नाघेका कुनै पनि मुद्दा छैनन् । नवलपरासी जिल्ला अदालतले छिटो फैसला गरी दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झारेकाले यसबाट समाजमा…

सुनवल, परासी र बर्दघाटको मुख्य मुख्य चोकमा सिसी क्यामराद्वारा प्रहरीको निगरानी

शोभा जिसी नवलपरासी, ६ साउन । पश्चिम नवलपरासीको सदरमुकाम परासी, बर्दघाट र सुनवल गरी तीन मुख्य बजारमा प्रहरीले सिसी क्यामराबाट निगरानी बढाएको छ । सवारी दुर्घटना, सुरक्षा संवेदनशिलता, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै शान्ति सुरक्षा…

आफै प्याड बनाउन सिक्दै देवचुलीका महिलाहरु

राजु चापागाई,  देवचुली, ५ साउन । नवलपुरको देवचुलीमा महिनावारी सरसफाइ तथा सेनेटरी प्याड निर्माण तालिम प्रदान गरिएको छ । दीगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजना (नापा वास) को आयोजनामा देवचुली नगरपालिकाका वडा ६ देखि ९ का महिला स्वास्थ्य…

अष्ट्रेलियामा रहेका नेपालीद्वारा कावासोतीका मृगौला पीडित गोमाको उपचारलाई दुई लाख सहयोग

दिपेन्द्र रेग्मी, कावासोती । नवलपुरको कावासोती– ८ की मृगौला पीडित गोमा पाण्डेको उपचारको लागि अष्ट्रेलियामा रहेका नेपालीहरुले २ लाख रुपैयाँ सहयोग गरेका छन् । कावासोतीका राजन सुवेदीको पहलमा अष्ट्रेलियामा नेपालीलाई काम नामक च्यारिटी…

कावासोतीका बाणिज्य बैंकमा टोकन विग्रदा समस्या

कावासोती । कावासोतीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा टोकन विग्रदा सेवाग्राहीलाई सास्ती भएको छ । विगत एक सातादेखि टोकन विग्रिएको छ । जसले गर्दा सेवाग्राहीहरु पैसा जम्मा गर्न र झिक्न लामो लाइनमा बस्न बाध्य भएका छन् । केही महिना…

कावासोतीमा वृक्षरोपण

कावासोती, ५ साउन । सिंहनिवास सामुदायिक वन उपभोक्ता समुह कावासोती ५ नवलपुरको आयोजनामा वृक्षारोपण भएको छ । सामुदायिक वनको खाली ठाउँलाइ पुनर्उत्पादन क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको सिंहनिवास…