समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

पठनपाठनको समय फेरेको भन्दै सुनवलका विद्यार्थीहरु आन्दोलित

रामकरण हरिजन नवलपरासी । सुनवल नगरपालिका अन्तर्गतको नगर शिक्षा समितिले नगरपालिका भित्रका विद्यालयहरुको पठनपाठन गर्ने समय परिवर्तन गरेको भन्दै सुनवलका विद्यार्थीहरु आन्दोलित भएका छन् । सुनवल नगर शिक्षा समितिले समय तालिका परिवर्तन गरी विहान…

नेपाल पत्रकार महासंघ नवलपुर र आन्दोलतरत पेशागत संगठन बीच सहमति (पूर्ण पाठ सहित)

नवलपरासी । नेपाल पत्रकार महासंघ नवलपुर र आन्दोलनरत पेशागत संगठनबीच विभिन्न सहमति भएको छ । सहमति पछि नेपाल पत्रकार महासंघ नवलपुरमा लागेको ताला खुलेको छ । नेपाल पत्रकार महासंघ नवलपुरका तर्फबाट अध्यक्ष होमराज रानाभाट, उपाध्यक्ष श्रीराम…

सर्पकाे टाेकाईबाट कावासाेतीमा एक जनाकाे मृत्यु

शालिकराम भट्टराई कावासाेती । नवलपुर जिल्लाकाे कावासाेतीमा सर्पकाे टाेकाईबाट एक जनाकाे मृत्यु भएकाे छ । कावासाेती १७ गाेछडाटारका ६८ बर्षीय बुद्धिबहादुर थापाकाे सर्पकाे टाेकाईबाट मृत्यु भएकाे हाे । आज विहान सर्पले डसेको उनलाई अबेर…

जीवन ज्योति माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई अभिमुखीकरण तथा बधाई कार्यक्रम

कावासोती, २ साउन । नवलपरासीको कावासोती नगरपालिका ३ जीवन ज्योति माविबाट एसईई उत्तीर्ण भएका विद्यार्थीहरुलाई विहीबार बधाई तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ । विद्यालयका प्रधानाध्यापक सुमित्रा लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा…

एम्नेस्टी समूह ४० काे कावासोतीमा र्याली

घनश्याम बगाले कावासोती २ साउन । एम्नेस्टी ईन्टरनेशनल नेपाल समूह ४० कावासोतीले बुधबार अन्तराष्टिय न्याय दिवश मनाएको छ । स्थानीय फलफूल चोकमा नेपाल सरकारसंग रोम विधान अनुमोदनको माग गर्दै सडक प्रदर्शन सहित सो दिवश मनाईएको हो । न्याय दिवश…

नवलपरासीको बर्दघाटबाट पोखराका दुई जना लागुऔषध सहित पक्राउ

संजय तिवारी नवलपरासी, २९ असार । पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले नवलपरासीको बर्दघाट नगरपालिका २ बाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । बर्दघाट नगरपालिका २ चिसापानी चोकमा पूर्वपश्चिम लोकमार्ग चेकजाँचको…

नवलपरासीमा लागु औषध सहित ४ जना पक्राउ

नवलपरासी प्रहरीले पश्चिम नवलपरासीकाा विभिन्न स्थानबाट लागूऔषध सहित चार जनालाई नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यलय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी विरेन्द्र थापाका अनुसार सीमा प्रहरी चाैकी महेशपुरबाट खटेकाे…

बर्दघाटमा घरेलु हिंसा तथा छुवाछुत विरुद्ध जनचेतनामुलक तालिम

नवलपरासी (बर्दघाट) । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बर्दघाट १२ भटवलियाको आयोजनामा घरेलु हिंसा तथा छुवाछुत विरुद्ध जनचेतनामुलक तालिम शनिबार भटवलियामा भएको छ । पुस्तकालय स्रोत केन्द्रका अध्यक्ष…

पहिराले नवलपरासीको अर्खलामा स्वास्थ्य चौकी खस्यो

अर्खला (नवलपरासी) असार २८ गते । तीन दिन देखि परेको अबिरल बर्षाका कारण पुर्बी नवलपरासीको बिकट बुलिगंटार गाउँपालिका ४ अर्खलामा रहेको अर्खला स्वास्थय चौकी पहिरोले लगे पछि स्वास्थ्य चौकी कहाँ सार्ने भन्ने बिषयमा कर्मचारीमा थप अन्यौलमा बढेको छ ।…

भानु जयन्तीमा नवलपुरका दुई अग्रज साहित्यकार सम्मानित

शोभा जिसी नवलपुर, २८ असार । भानु जयन्तीको अवसर पारेर पूर्वी नवलपरासीका दुई अग्रज साहित्यकार सम्मानित भएका छन् । शनिबार दलदलेको ह्याप्पी एफएमले आदिकवि भानुभतm आचार्यको २०६ औँ जन्म जयन्तीको अवसर पारेर नवलपुरका दुई अग्रज साहित्यकारहरुलाई…