ट्रेन्डिङ
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
एम्नेष्टी ३१ समूहको संयोजकमा पत्रकार हुसेन अन्सारी
परासी । एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह ३१ परासीको संयोजकमा हुसेन अन्सारी निर्वाचित भएका छन् ।
समूहको शनिवार परासीमा भएको २३ औँ वार्षिक साधारण सभा तथा २१ औँ अधिवेशनबाट आगामी दुई वर्षका लागि पत्रकार समेत रहेका अन्सारीको नेतृत्वमा निर्विरोध…
नक्कली चालक खडा गर्ने गैडाकोटका प्रहरी निरीक्षक सहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता
सवारी दुर्घटनाका लाइसेन्स नभएको चालकलाई लुकाएर नक्कली चालक खडा गरी घुस आएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपुरको इलाका प्रहरी कार्यालय गैडाकोटका तत्कालिन प्रहरी निरीक्षक सहित सात जनालाई मुद्दा दायर गरेको छ ।
बैशाख ११…
कावासोतीमा भएको दुर्घटनामा साइकल यात्रीको निधन
शोभा जिसी
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १४ थारु डण्डाबाट भित्री सडकमा भएको सवारी दुर्घटनामा एक जना साइकल यात्रीको निधन भएको छ ।
विहीबार राति भएको दुर्घटनामा परी कावासोती १४ निवासी ५६ बर्षीय तुलसीराम थनेतको निधन भएको…
घरबाट साथीसँग घुम्न हिडेका मध्यविन्दुका सौगात अधिकारी १० दिनदेखि वेपत्ता खोजीको लागि पहल गरिदिन…
शालिकराम भट्टराई
असार, २६ विहीबार । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ कोल्हुवा निवासी सौगात अधिकारी १० दिनदेखि वेपत्ता भएका छन् ।
दश दिन अघि घरबाट हेटौडा घुम्न जान्छु भनि निस्किएका अधिकारी सोही दिन साँझ ५ बजेबाट सम्पर्क विहिन…
सुनवलमा शितगृह निर्माण शुरु
गोपी ज्ञवाली
नवलपरासी, १८ असार ।सुनवलको मुखीयाटोलमाकरिब २५ करोडको लागतमा आधुनिक शितगृहको निर्माण कार्य शुरु भएको छ ।
संघिय सरकार र स्थानिय सरकारको संयुक्त लगानीमा २५ करोडको लागतमा बन्न लागेको शितगृहको निर्माण कार्य शूरु भएको जिल्ला…
उखु किसानद्वारा ७० कराेड भुक्तानी रकम माग : भुक्तानी नपाए आन्दोलनमा उत्रिने चेतावनी
सहबान अन्सारी–
पश्चिम नवलपरासीका उखु किसानहरू उखुकाे भुक्तानी रकम माग गरेका छन्र । उखु मिलहरूलाइ उधाराेमा दिएकाे उखुकाे भुक्तानी रकम किसानहरूले माग गरेका हुन्र । उखु उत्पादक संघर्ष समिती नवलपरासीका अनुसार अार्थिक बर्ष २०७५/०७६ मा…
सुस्तामा एक घर दुई फलफुलको विरुवा अभियान शुरु
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाँउपालिकाले राष्ट्रिय बृक्षारोपणको दिन पारेर एक घर दुई फलफुल बृक्षा रोपण अभियान कार्यक्रको शुरुवात गरेको छ ।
सनिवार राष्ट्रिय बृक्षारोपणको दिन पारेर सुस्ता गाँउपालिकाले पालिकाका सबै वडाहरुका अध्यक्ष…
सुनवल नगरपालिकाका प्रमुख विरुद्ध उच्च अदालतमा मुद्दा
गोपी ज्ञवाली
परासी। सुनवल स्वाश्थ्य चौकीको स्तर उन्नती गरी १५ शैयाको अस्पताल बनाउने क्रममा अस्पताललाई सुनवल वार्ड नम्बर ८ बाट अन्यत्र लैजाने भए पछि अस्पताल यथा स्थानमा नै बन्नु पर्ने माँग राख्दै सुनवल वार्ड नम्बर ८ का दुई जनाले सुनवल…
कावासोतीमा भएको दुर्घटनामा रुपन्देहीका दुई जनाको मृत्यु
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ खरकट्टा जंगलमा लु २ ख १० नम्बरको ट्रकले लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक…
नवलपरासीमा घर भत्कँदा एक जनाकाे मृत्यु
नवलपरासी। नवलपरासीकाे सुस्ता गाउँपालिका ३ मर्चहवामा घर भत्कँदा एक जनाकाे निधन भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका अनुसार अाज विहान ७ बजे तिर घर भत्कदा ५० बर्षीय राम किशुन विनकाे निधन भएकाे हाे ।
शियाेशम्भु…