समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

एकपटक पुग्नैपर्ने देवचुली डाँडामा राष्ट्रिय झण्डा फहराईयो

बिजय चालिसे बैशाख, १५, कावासोती । नवलपुरका युवाहरु जिल्लाको पर्यटकिय क्षेत्रको प्रबर्द्धन र बिकासका लागि एकजुट भएका छन् । देवचुली जेसिसको आयोजनामा नवलपुरका युवाहरूको टोलिले नवलपुरकै प्रसिद्ध पर्यटकीय स्थल देवचुली डाडाको अवलोकन गरे । सन…

नवलपुरको गैंडाकोट नगरपालिकामा जनप्रतिनिधिहरुबीच किचलो

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाको चौथो नगरसभामा नगरपालिकाका सदस्यहरुले नगरले गरेका कामहरुप्रति असन्तुष्टि जनाएका छन् । गैंडाकोट नगरपालिका भित्रका जनप्रतिनिधिबीच बेला बेलामा बिवाद उत्पन्न भैरहदा नगर सदस्यहरुको असन्तुष्टि रहेको हो ।…

बुद्धमङ्गल तालको सौन्दर्यीकरण हुँदै

मोहन पौडेल लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गरी पश्चिम नवलपरासीस्थित ऐतिहासिक बुद्धमङ्गल तालको सौन्दर्यीकरण गर्न थालिएको छ । जिल्लाको बर्दघाट नगरपालिका–१२ स्थित बुद्धमङ्गल ताललाई प्रदेश नं ५ सरकारले रु २० लाखको लागतमा सौन्दर्यीकरण…

संशोधित नागरिकता विधेयक पास भए नेपालको राष्ट्रियता खतरामा

कावासोती । अंगिकृतको आधारतामा नागरिकता पाएकाको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने गरी आएको संशोधिन नागरिकता विधयक खारेज गर्न माग गर्दै नवलपुरमा ज्ञापन पत्र बुझाइएको छ । राष्ट्रिय जनमोर्चा नवलपुरले शुक्रबार जिल्ला प्रशासन कार्यालय…

कावासोतीको जीवन ज्योति माविमा विद्युतीय हाजिरी

कावासोती । सूचना प्रविधि तथा विज्ञानको बढ्दो प्रयोगसँगै अहिले सरकारी कार्यालयदेखि विद्यालय तथा नीजि कार्यालयहरुमा पनि विद्युतीय हाजिरी राखिने प्रचलन बढेको छ । यसैक्रममा कावासोती ३ मा रहेको जीवन ज्योति माविमा पनि विद्युतीय हाजिरी राखिएको छ…

नवलपरासीमा भुकम्पः तीन गुणा बढी गुनासो

रामकुमार श्रेष्ठ नवलपरासी, १२ बैशाख । नेपालमा २०७२ साल बैशाख १२ गतेको महाविनासकारी महाभुकम्प गएको ४ बर्ष पुरा भएको छ । यो बीचमा देश भर ३० प्रतिशत पुननिर्माणको काम सकिएको छ भने नवलपरासीमा ६० प्रतिशत सकिएको छ तथापि नवलपरासीमा भने भुकम्प…

भुकम्पले भत्किएकाे विद्यालय पुननिर्माण गरि हस्तान्तरण

कावासाेती । पूर्वी नवलपरासीकाे हुप्सेकाेट गाउँपालिका १ जुकेपानीकाे सूर्यज्याेति माविमा विहीबार विद्यालय भवन हस्तान्तरण गरिएकाे छ । २०७२ बैशाख १२ गतेकाे महाभुकम्पबाट क्षति भएकाे सूर्यज्याेति माविमा ३ काेठे ट्रस्ट भवन निर्माण गरि हस्तान्तरण…

महेषपुर भन्सारमा एक महिनामै डेढ करोड राजश्व

नवलपरासी। नवलपरासीको महेशपुर मुल भन्सारले गत चैत्र महिनामा १ करोड ५० लाख राजस्व संकलन गरेको छ । विगत केही महिनामा राजस्व घटे पनि पछिल्लो ३ महिनादेखि राजस्व संकलनमा उल्लेख्य सुधार भएको भन्सार कार्यालयले जनाएको हो । गत असोज महिनादेखि मुल…

नेकपाः पूर्वी नवलपरासीमा गाहा पश्चिममा तिवारी

नवलपरासी, १० बैशाख । सत्तारुढ दल नेकपाको जिल्ला नेतृत्व भागबण्डामा टुंग्याउँदा पूर्वी नवलपरासीमा रोशनबहादुर गाहा र पश्चिम नवलपरासीमा भविश्वर तिवारीले अध्यक्षको जिम्मेवारी पाएका छन् । यस अघि पश्चिम नवलपरासीमा घनश्याम यादवले अध्यक्षको…

नेकपा नवलपुरको अध्यक्षमा गाहा र सचिवमा खनाल

बिजय चालिसे । बैशाख, ९ कावासोती । नेकपा नवलपुरको अध्यक्षमा रोशन गाहा मगर र सचिवमा सुष्मा खनाल चयन भएका छन् । गण्डकी प्रदेशसभा सदस्य समेत रहेका गाहा पूर्व एमालेका जिल्ला अध्यक्ष समेत थिए । गाहा २०७४ को निर्वाचनमा नवलपुर क्षेत्र नंबर १ ख…