समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

नवलपुरमा ह्वात्तै बढ्यो सक्रिय संक्रमित

कृशला सापकोटा । नवलपुर । पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय नवलपुरले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा नवलपुरमा ३ सय ९ जनामा परीक्षण गर्दा १ सय १८ जनामा…

कावासोतीमा थप एक जना संक्रमितको निधन, सक्रिय संक्रमित २९६

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा १ जना संक्रमितको निधन भएको छ । कावासोती नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कावासोती ८ निवासी ७० बर्षीया महिलाको निधन भएको हो । साउन १ गते कोरोना पोजेटिभ देखिएका ति महिलाको…

पछिल्लो एक बर्षमा नवलपुरमा भएको अपराधिक गतिविधिको तथ्यांक सार्वजनिक

नवलपुर । पूर्वी नवलपरासीमा गत आर्थिक बर्षमा भएको एक बर्षको अपराधिक गतिविधिको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले आइतबार सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै यस्तो गतिविधि सार्वजनिक गरेको हो । प्रहरीले…

नवलपुरमा दुर्घटनामा ६ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १५ चोरमारा अरुणखोला बीच जंगलमा गएराति भएको सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्र. ३–०१–०२४ च ६३८१ नम्बरको बोलेरो र विपरित…

महेशपुर भन्सारमा पार्किङको समस्या, पार्किङ गर्नको लागि जग्गा आवश्यक

रामकरण अम्बेडकर - परासी, ९ साउन । पश्चिम नवलपरासी महेशपुर भन्सार कार्यालयमा पार्किङको अभाव हुँदा समस्या हुने गरेको छ । पार्किङ अभावका कारण बाटोमै गाडीहरु रोक्नु पर्दा लामो ट्राफिक जाम हुने गरेको छ । महेशपुर भन्सार कार्यालय प्रमुख…

पूर्वी नवलपरासीमा ५८ नयाँ संक्रमित थपिए, ५९७ जना सक्रिय संक्रमित

नवलपुर । पूर्वी नवलपरासीमा ५८ जना नयाँ संक्रमित थपिएका छन् । १ सय १८ जनामा परीक्षण गर्दा ५८ जनामा कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार गैडाकोटमा १३, देवचुलीमा १०, कावासोतीमा २५, मध्यविन्दुमा ५ जना, विनयी…

साउनको पहिलो सातासम्म नवलपुरमा सकियो ९५ प्रतिशत रोपाईं

नवलपुर । साउन पहिलो साता सम्ममा नवलपरासी पूर्व नवलपुर जिल्लामा यस वर्ष करिव ९५ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ । समयमा पानी परेपछि जिल्लाका विभिन्न स्थानीय तहमा रहेका खेतीयोग्य जमिनमा धान रोपिएको हो । समयमा नै मनसुन शुरु भएको कारण यस वर्ष…

नवलपरासीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान सुरु

हरि शर्मा – परासी, ६ साउन । राष्ट्रिय परिचयपत्र बनाउनका लागि पश्चिम नवलपरासीमा नागरिकहरुको विवरण संकलन अभियान सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा इकाई स्थापना गरेर यो अभियान सुरु…

साउन ८ देखि नवलपुरमा जोन्सन एण्ड जोन्सन खोप लगाइने

नवलपुर । पूर्वी नवलपरासीमा साउन ८ गतेदेखि १२ गतेसम्म जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ । मंगलबार बसेको नवलपुर स्तरीय विपद् व्यवस्थापन समितिको वैठकले १५ हजार ७० डोज जोन्सन एण्ड जोन्सन खोप नवलपुरलाई प्राप्त भएकोमा उक्त खोप साउन ८ देखि…

मध्यविन्दुको न्यायिक समितिमा मुद्दाको चाप बढ्दो, १ सय २२ मुद्दामा ८५ पछ्र्यौट

गंगा विश्वकर्मा - नवलपुर । न्यायिक समितिबाट हुने न्यायिक निरुपणमा स्थानीयहरुको विश्वास बढ्न थालेपछि मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा मुद्दाको चाप बढेको छ । नगर उपप्रमुख ओम कुमारी महतोको संयोजत्वमा रहेको मध्यविन्दु…