समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

नवलपरासीमा एक घण्टामा रोपियो २० हजार विरुवा

नवलपरासी, असार १४ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर सोमबार पश्चिम नवलरासीमा महामारीकाबीच वृक्षारोपण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको लक्ष्य अनुसार एक घण्टामा २० हजारभन्दा बढी बिरुवा रोपिएको दाबी गरिएको छ । राष्ट्रिय…

देवचुलीमा १७ जना नयाँ संक्रमित

देवचुली । पूर्वी नवलपरासीको देवचुलीमा आइतबार २३ जनाको एन्टिजिन परीक्षण गर्दा १५ जनामा पोजेटिभ देखिएको छ । देवचुली स्वास्थ्य शाखाका अनुसार दुम्किौली अस्पतालमा एन्टिजिन परीक्षण गरिएको छ । जस मध्ये देवचुली ४ को १ जना, देवचुली ११ को ५…

आमा समूहद्वारा कोरोना विरामीलाई आर्थिक सहयोग

गोपी ज्ञवाली - नवलपरासी । पश्चिम नवलपरासीको सुनवल स्थित सुनवल आमा समूहका महिलाहरुले स्थानीय कोरोना विरामीलाई आर्थिक सहयोग गरेका छन । सुनवल नगरपालिका वार्ड नम्बर १ निवासी खरी पुनका छोरा सुमन पुन कोरोना संक्रमणबाट विरामी भई करिब पछिल्लो…

कावासोतीमा लागुऔषध सहित दुई जना पक्राउ

कृशला सापकोटा । कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नवलपुर प्रहरीले लागुऔषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक मधुसुदन सिहं का अनुसार कावासोती नगरपालिका ८ मा राजमार्गमा…

नेपाली सेनाद्घारा बृक्षारोपण

पप्पु  रेग्मी, नवलपरासी पश्चिम नवलपरासीको बर्दघाटमा नेपाली सेनाले बृक्षरोपण गरेका छन् । श्री नम्वर २ वन तथा पर्यावरण सुरक्षा गण दाउन्ने वेश क्याम्पको आयोजनामा पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्वर १६ को वन क्षेत्रमा…

मध्यविन्दु नगरपालिकाको बजेट ९० करोड बढी

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको नवौं नगरसभाले आर्थिक वर्ष २०७८÷७९ का लागि ९० करोड १३ लाख ३६ हजार बरावरको अनुमानित बजेट पारित गरेको छ । नगरसभामा मध्यविन्दु नगरउपप्रमुख ओमकुमारी महतोले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८÷७९ को…

पाल्हीनन्दनको निती तथा कार्यक्रम, बढी कर तिर्ने करदातालाई प्रोत्साहन गरिने

रामकरण अम्बेडकर - परासी । पश्चिम नवलपरासीमा पाल्ही नन्दन गाउपालिकाले चालु अर्थिक वर्षमा पाल्ही नन्दन गाउपालिकालाई नियमित र बढी कर तिर्ने करदातालाई प्रोतसाहन तथा सम्मान गरिने बताएको छ । गाउपालिकाको नवौं गाउसभाले आगामी आव २०७८÷०८९ का…

बौदीकाली गाउँपालिकामा एकल पुरुषलाई मासिक २ हजार भत्ता

पूर्वी नवलपरासी — नवलपरासीको बौदीकाली गाउँपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । छैटौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्रका ४० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने उल्लेख छ । गाउँपालिकाका प्रमुख…

सीमाबाट छिरेका भारतीय श्रमिकलाई फिर्ता पठाइयो

हरि शर्मा - परासी । पश्चिम नवलपरासीका विभिन्न सीमावर्ती नाकाबाट छिरेका खेत रोप्ने भारतीय श्रमिकलाई बिहीबार फिर्ता पठाइएको छ । सीमावर्ती नाकामा आउजाउमा रोक लगाइएपनि करिब २ हजार बढीको संख्यामा भारतीय श्रमिकहरु जिल्ला छिरेका थिए ।…

पश्चिम नवलपरासीमा पाेखरीमा डुबेर वृद्धकाे मृत्यु

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । सरावल गाउँपालिका ४ गोबरहिया बस्ने ७४ वर्षीय मनीराम थारुको घर निजिकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । साँझ आफ्नै…