समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

देवचुली नगरपालीकाद्धारा ६२ करोड २७ लाखको बजेट सार्वजानिक

कृशला सापकोटा, देवचुली, पुर्वी नवलपरासीको देवचुली नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको कुल ६२ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरको बजेट सार्वजानिक गरेको छ । बिहिबार आठौं नगर सभा मार्फत देवचुली नगरपालिकाका उपमेयर…

निषेधाज्ञामा पनि लागुऔषध ओसारपसार, नवलपुरमा २३ जना पक्राउ

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा निषेधाज्ञाको समयमा पनि लागुऔषध कारोबारीको सक्रियता बढेको पाइएको छ । निषेधाज्ञाको समयमा नवलपुरमा लागुऔषध सहित सहित २३ जना पक्राउ परेका छन् । ति मध्ये अधिकांशले सवारी साधन प्रयोग गरेर…

कावासोतीमा लागुऔषध सहित १ जना पक्राउ

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नवलपुर प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । कावासोती १६ डण्डामा पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा प्रहरीले पश्चिमबाट पूर्व आउँदै गरेको प्र.नं.३–०२–०१५ प ३५९५ नम्बरको…

नवलपुरमा ४६ नयाँ संक्रमित थपिए, ४८ निको भए

- रामकुमार श्रेष्ठ - नवलपुर, ८ असार । पूर्वी नवलपरासीमा मंगलबार ४६ जना नयाँ संक्रमित थपिँदा ४८ जना निको भएका छन् । पूर्वी नवलपरासीमा मंगलबार १ सय जनामा परीक्षण गर्दा ४६ जनाको संक्रमण पुष्टि भएको हो । मंगलबार गैडाकोटमा ९ जना,…

नवलपुरमा सक्रिय संक्रमितको संख्यामा उल्लेख्य कमी; सक्रिय संक्रमित ४ सय ४

नवलपुर । पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । कुनै बेला १ हजार २ सयसम्म सक्रिय संक्रमित रहेको नवलपुरमा अहिले सक्रिय संक्रमितको संख्या ५ सय भन्दा कम हुन थालेको छ । आइतबार साँझ ५ बजेसम्मको तथ्यांक अनुसार…

नवलपुरमा १ सय ९ जना संक्रमितको निधन

कावासोती । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । कोरोनाको दोस्रो लहर शुरु भए यता बैशाख १ गते यता ७७ जना र गत बर्ष ३२ जना गरी १ सय ९ जनाको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । आइतबारसाँझ ५…

सुनवलका सबै जनप्रतिनिधिको रिपोर्ट नेगेटिभ

हरि शर्मा परासी,६ असार स् पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका सबै जनप्रतिनिधिहरूको कोरोना एण्टिजेन परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । आइतबार राखिएको नवौ नगर सभामा सहभागी हुने जनप्रतिनिधिहरूलाई एण्टिजेन परीक्षण अनिवार्य गरिएको थियो । सभा…

रोकिएन मटर तस्करी

हरि शर्मा/ परासी, ‘आज ३ गाडी जान्छ हैं सर । पिकअप भेनमा आउँछ ।’ मटर(केराउ) तस्करले आफ्ना कुरा सिध्याउँन नपाउँदै सीमावर्ती प्रहरी चौकीका एक इन्चार्जले जवाफमा भने,‘ आज होईन । अझ २÷३ दिन कुर्नुहोला । जिल्लाका एसपी साहेबले झन कडा गर्न थाल्नु…

देवचुलीमा एक जना कोरोना संक्रमितको मृत्यु

कृशला सापकोटा / नवलपरासी, पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नं ९ का ७० बर्षिय पुरुषको शनिबार बिहान ९ बजे भरतपुर अस्पतालमा मृत्यु भएको देवचुली नगरपालिकाको स्वास्थ्य…

नवलपुरमा दुर्घटना, ३ जना घाईते

नवलपुर, पुर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा गए राति भएको दुर्घटनामा ३ जना घाईते भएका छन् । पुर्वबाट आउदै गरेको लु ५५ प ७७६१ नम्बरको स्कुटरले दक्षिणबाट उत्तर तर्फ जादै गरेको साईकललाई गैडाकोट १२ हर्कपुरमा ठक्कर दिदाँ ३ जना घाईते भएको…