समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

माध्यविन्दु नगरपालिकामा एक जना कोरोना सक्रमितको निधन

नवलपरासी, पुर्वी नवलपरासीमा रहेको मध्यविन्दु नगरपालिकामा एक जना कोरोना संक्रमितको निधन भएको छ । मध्यविन्दु नगरपालिका वडा नं ४ निवासी ३४ बर्षीय पुरुषको निधन भएको हो । असार १ गते कोरोना पोजेटिभ देखिएको उनको आज बिहान ६ बजे मध्यविन्दु…

१५ हजारले भारतबाट आएको कोभिसिल्ड खोपको दोस्रो डोज पाएनन्

रामकुमार श्रेष्ठ - नवलपुर, ३ असार । भारतबाट आएको कोभिड १९ विरुद्धको खोप कोभिसिल्डको पहिलो डोज खोप लगाएका मध्ये झण्डै १५ हजार नागरिकले नवलपुरमा दोस्रो डोजको खोप लगाउन पाएका छैनन् । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका…

दाउन्ने सडक विजोग, सडकमा बग्यो खोला !

नवलपुर । पूर्वी नवलपरासीको दाउन्ने सडक खण्डमा सडकमा खोला सरह पानी बग्न थालेको छ । झण्डै १ फुट हिमाम्मे माटो रहेको दाउन्ने सडकमा मंगलबारदेखि यातायात आवतजावतमा समस्या भएको छ । सडकमै पानी बगेपछि सडकबाट सावरी साधन पास गराउन ट्राफिक…

बर्दघाटका आठ राजनैतिक दलले बुझाए बर्दघाट नगर प्रमुखलाई ध्यानाकर्षण

पप्पु रेग्मी - बर्दघाट । पश्चिम नवलपरासी बर्दघाट नगर पालिका स्तरीय क्रियाशिल प्रतिपक्ष दलका प्रमुख तथा प्रतिनीधीहरु रहेका ८ राजनैतिक दलका जनप्रतिनीधिहरुले ४ वर्षे कार्यकालमा जनचाहना अनुरुप काम हुन नसकेको भन्दै नागरीक स्तरबाट गुनासो…

नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघ्यो

३० जेठ, नवलपुर । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन भएसँगै नवलपुरमा संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १ सय पुगेको हो । कोरोना संक्रमणको पहिलो लहरदेखि आजसम्म आईपुग्दा एक सय जनाको…

गैडाकोटबाट तासको खालबाट १० जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटको दुई स्थानबाट गैडाकोट प्रहरीले तास खेलिरहेका १० जनालाई नियन्त्रणमा लिएको छ । गैडाकोट १३ मा रहेको प्रेमबहादुर भण्डारीको खाजार घरबाट नगद ६२ हजार ७ सय २५ रुपैयाँ र ४ बुक तास सहित ७ जनालाई र गैडाकोट १३…

नवलपुरमा घटे सक्रिय संक्रमित

नवलपुर । पूर्वी नवलपरासीमा संक्रिय संक्रमितको संख्या घट्न थालेको छ । शनिबार साँझ ५ बजेसम्म नवलपुरमा कोरोना भाइरस सक्रिय रहेका संक्रमितको संख्या ६ सय ९३ मा झरेको छ । नवलपुरमा १ हजार २ सयको हाराहारीमा सक्रिय संक्रमित पुगेको थियो ।…

पश्चिम नवलपरासीमा प्रहरीद्वारा मदिरा बरामद

श्याम थापा -  सुस्ता २९ जेठ -  पश्चिम नवलपरासीमा प्रहरीले मदिरा बरामद गरेको छ । जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित नारायणी नदिको किनारमा बेवारिसे अवस्थामा राखिएको ४८ पेटी सौफी नामकको करिब ५० हजार बराबरको मदिरा प्रहरीले…

वर्षाका कारण हुने संभावित क्षति कम गर्न नवलपरासीमा कार्ययोजना तयार

हरि शर्मा - परासी, २६ जेठ । वर्षाका कारण हुन सक्ने संभाव्य क्षति न्यूनिकरणका लागि जिल्ला विपद् व्यवस्थापन समिति पश्चिम नवलपरासीले कार्य योजना बनाएको छ । हरेक वर्ष वर्षाका कारण जिल्लामा धनजनको क्षति हुँदै आएपछि विपद् व्यवस्थापन…

निकुञ्जका कारण रोकियो त्रिवेणी दुम्किबास सडक निर्माणः मुख्य मन्त्री

नवलपुर । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले चितवन राष्ट्रिय निकुञ्जका कारण त्रिवेणी दुम्किबास सडक खण्ड निर्माण अगाडि बढ्न नसकेको बताएका छन् । विहीबार विश्वासको मत लिने क्रममा संसदमा उठेको प्रश्नहरु माथि जवाफ दिंदै उनले…