समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

नवलपुरमा किन भईरहन्छ अनियमित विद्युत कटौती

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो समय अनियमित रुपमा दैनिक ३/४ पटक भन्दा बढी विद्युत कटौती हुने गरेको छ । एक पटकमा ५ मिनेटदेखि २ घण्टा सम्म विद्युत कटौती हुने गरेको छ । जसले गर्दा सेवाग्राही मारमा परेका छन् ।…

मध्यविन्दु नगरपालिकाका पेशागत संगठन नगर शिक्षा ऐन २०७८ को विरोधमा

प्रिय धन, - चोरमारा, २६ जेठ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको पेशागत संगठनहरु नगरपालिकाले ल्याएको नगर शिक्षा ऐनको विपक्षमा उभिएका छन् । मध्यविन्दु नगरपालिका भित्रका पेशागत शिक्षक संगठनहरुले बुधबार मध्यविन्दु नगरपालिकाको शिक्षा…

६२–६४ उमेर समूहका लागि बुधबार कावासोतीमा कोभिड खोप

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा बुधबार ६२ देखि ६४ बर्ष उमेर समूहका लागि कोभिड १९ को पहिलो चरणको खोप लगाइने भएको छ । भोलि विहान १० बजेदेखि ४ बजेसम्म कावासोतीका ५ स्थानमा खोप लगाउने कार्यक्रम रहेको छ । कावासोतीको शिवमन्दिर…

नवलपरासीमा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप : बैंक निश्चित समयमा खुल्ने

नवलपरासीमा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जेठ २२ गते राती १२ बजेदेखि जेठ ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको जनाइएको…

देवचुलीका २ जना दाउन्नेमा लागुऔषध सहित पक्राउ

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका २ जनालाई लागुऔषध सहित दाउन्नेबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारमा पश्चिमबाट पूर्व आउँदै गरेको ना ५२ प ९४५८ नम्बरको…

नवलपरासीको भलुही खोलामा नदीजन्य पदार्थको व्यापक दोहन

परासीः पश्चिम नवलपरासीको बासाबसहीस्थित भलुही खोलामा नदीजन्य पदार्थको दोहन भइरहेको पाइएको छ । नदी दोहनले बस्ती नै जोखिममा परेको भन्दै स्थानीयहरुले गुनासो गरेका छन् । उक्त खोलाको सरावल गाउँपालिकाले ठेक्का लगाएको हो । जेठ मसान्तसम्मका लागि…

नवलपुरमा दुर्घटना १ जनाको निधन

रामकुमार श्रेष्ठ - कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ सर्दी पाखापानीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी १ जनाको निधन भएको छ । नवलपुर प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ५५ प ९८८९ नम्बरको…

पश्चिम नवलपरासीमा ६३ जना कोरोना संक्रमण मुक्त, ३६ जना थपिए

जेठ १९ । पश्चिम नवलपरासीमा मगंलबार ६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै जिल्लामा संक्रमण मुक्त हुनेको संङ्ख्या २ हजार ७ सय ९७ पुगेको छ । यस्तै जिल्लामा मगंलबार ३६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये पुरुष १७ जना र महिला १९ जना छन्…

पोखरीमा डुबेर एक बालकको मृत्यु

नवलपरासी, १८ जेष्ठ । पश्चिम नवलपरासीमा पोखीको पानिमा डुबेर एक बालकको मृत्यु भएको छ । सरावल गाउँपालिका वडा नम्बर २ तिलौलिमा पोखरीको पानीमा डुबेर एक बालकको मृत्यु भएको हो । सरावल गाउँपालिका वडा नम्बर २ तिलौलिका ८ वर्षीय बिकास राय…

लागुऔषध सहित गैडाकोटमा एक जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका २ नारायणी नदी पुलमा गैडाकोट प्रहरीले गएराति १ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ७४९८ नम्बरको ट्रकमा ट्रक चालकले सिट मुनी लुकाई राखेको अवस्थामा…