ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
नवलपुरमा चट्याङ्ग लागेर ३ जना मजदुर घाइते
नवलपुर । पूर्वी नवलपरासीमा चट्याङ्ग लागेर ३ जना मजदुर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी त्रिवेणी गाउँपालिका १ जोगीकुटी स्थित विनयी खोलामा लु २ त ७७११ नम्बरको ट्याक्टरमा बालुवा लोड गर्ने क्रममा चट्याङ्ग…
ट्याक्टर काण्ड: देशैभर सकारात्मक प्रभाव पारेको निश्कर्ष
नवलपुरको देवचुली नगरपालिकाको गैरजिम्मेवारीका कारण कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि गरिएको खबरदारीले देशैभर सकारात्मक प्रभाव पारेको स्थानीय सचेत युवा समूहले ठहर गरेको छ ।
देवचुलीको सचेत युवा समूहले आगामी दिनमा नगरपालिकाको…
रहेनन बरिष्ठ साहित्यकार श्रेष्ठ, क्रान्तिकारी पत्रकार महासंघद्वारा शोक्त ब्यक्त
नवलपरासी – बरिष्ठ प्रगतिशिल साहित्यकार तारा प्रसाद श्रेष्ठको ७८ बर्षको उमेरमा निधन भएको छ । उहाँलाई तीन दिन देखि ज्वरो आएको र घरमै उपचार भइरहेको थियो । श्रेष्ठको आइतवार आफ्नै निवास बर्दघाट ९ भुताहामा निधन भएको छोरी सरस्वती श्रेष्ठले जानकारी…
बिरामी बोक्न कावासोतीमा शुरु अटो एम्बुलेन्स
नवलपरासीपूर्व सदरमुकामस्थित कावासोती नगरपालिकाले कोरोना संक्रमित बिरामीलाई बोक्न तीन पांग्रे अटो प्रयोग गर्न थालेको छ ।
भारतमा कोभिड संक्रमण भयावह भएपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले अटोलाई नै एम्बुलेन्स बनाएका थिए । नवलपुरको…
मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट, प्लाण्ट छ, पाइप लाइन छैन
रामकुमार श्रेष्ठ -
नवलपुर, २५ बैशाख । मध्यविन्दु जिल्ला अस्पतालमा अहिले २० जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । अस्पतालमा ६५ वटा सिलिण्डर छ ।
अक्सिजनको मात्रा अत्यधिक कमि भएको विरामीलाई अक्सिजन चलाउँदा एउटा अक्सिजन २ घण्टामै…
परासीमा एचडीयु केन्द्र सञ्चालनको मागगर्दै प्रदेश सभा सदस्य जयसवालद्वारा मन्त्रालयको…
हरि शर्मा
परासी, २४ बैशाख । कोरोना संक्रमितहरुको सुविधायुक्त उपचारको लागि पश्चिम नवलपरासीमा एचडीयु केन्द्र सञ्चालन हुने भएको छ ।
गतवर्ष नै पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमामा एचडीयू केन्द्र सञ्चालनका लागि जिल्लास्थित कोभिड–१९ संकट…
कावासोतीबाट १ लाखबढी नगद सहित जुवाको खालबाट १० जना पक्राउ
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ बाट नवलपुर प्रहरीले तास खेलिरहेको अवस्थामा १ लाख बढी नगद सहित १० जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार १ लाख ८ हजार ६ सय ७५ रुपैयाँ नेपाली रुपैयाँ र ५ सय ७०…
रकम पाउँदा पनि नगरले किनेन शववाहन, एम्बुलेन्समा शव ओसार्दा बिरामी मर्कामा
नवलपरासी । लुम्बिनी प्रदेश सरकारले शववाहनका लागि रकम पठाए पनि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले अहिलेसम्म शववाहन खरिद गरेको छैन ।
जिल्लामा एउटा पनि शववाहन नभएपछि जिल्ला सदरमुकाममा रहेको रामग्राम नगरपालिकालाई शववाहन खरिद गर्न प्रदेश…
नवलपुरमा आजदेखि निषेधाज्ञा (फोटो फिचर)
नवलपुर । पूर्वी नवलपरासीमा बुधबारबाट निषेधाज्ञा शुरु भएको छ ।
नवलपुरमा संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले बुधबारबाट निषेधाज्ञा जारी गरेको हो ।
बैशाख २२ देखि जेठ ४ गतेसम्म अर्थात १५ दिनसम्म…
देवचुली घटना: अस्पताल लगिदेउ भन्दा भन्दै विरामीले ज्यान गुमाए
रामकुमार श्रेष्ठ -
नवलपरासी, २१ बैशाख ।
लगातारको ज्वरो आए पछि ५ दिन अघि अर्थात बैशाख १५ गते चितवनको पुरानो मेडिकल कलेजमा उपचार गर्न गएको पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ निवासी ६८ बर्षीय पुरुष सामान्य उपचार पश्चात पिसिआर परीक्षणका…