ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
अनिताको तीज गीतमा प्रिज्मा र प्रिन्सीसँग बलेको रोमान्स
गायिका तथा संचारकर्मी अनिता चलाउनेले हरेक बर्ष जस्तै यो बर्ष पनि तीज गीत ल्याएकी छन् । उनले यो बर्ष ‘यस्तो बनोस् मेरो तीज’ बोलको गीत भिडियो सहित ल्याएकी हुन् ।
गीतमा बिपिन किरणको शब्द तथा दीपक शर्माको संगीत रहेको छ । भिडियोमा जुम्ल्याहा…
कैलालीका युवा गायक भरत सुनारको तिजकाे काेसेली “राताे सारी “ बोलको गित सार्वजनिक
https://www.youtube.com/watch?v=vLt6rmujE84&feature=share
कैलालीका युवा गायक भरत सुनारकाे "साताे सारी " बाेलकाे तिजकाे गित बिहीबार सार्वजनिक भएको छ । कैलालीको घोडाघोडीका गायक भरत सुनारको केहि समय पहिला सार्वजनिक भएका गित संगितकाे…
दिपकराजलाई कसले भन्यो ‘महानायक’ ?
सामाजिक संजाल केही दिनयता ‘महानायक’को बिषयमा गर्माएको छ । निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि उनको चर्को आलोचना भैरहेको छ । उनले माफी मागिसक्दा पनि आम दर्शकले उनको आलोचना गर्न छाडेका छैनन् ।
दीपाको…
भुवन केसीलाई साम्राज्ञीले सम्झाइन् महिलाको शक्ति
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली चलचित्रको विकासका लागि निर्माताहरुले नव–कलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्ने बताएकी छन् ।
यसो गर्न नसके चलचित्र क्षेत्रमा पढेलेखेका र योग्य कलाकारको खडेरी हुने उनको भनाइ छ ।…
प्रियंकापछि इन्स्टाग्राममा अदितीको १० लाख फलोअर्स
सामाजिक संजाल इन्स्टाग्राममा सर्वाधिक फलोअर्स कमाउने नेपाली चलचित्रको नायिका को होलिन् ?यसको सहजै उत्तर दिन सकिन्छ, प्रियंका कार्की । तर, अब प्रियंका कार्कीकै जस्तो इन्स्टाग्राममा अर्की नायिकाको पनि लोकप्रियता देखिएको छ ।
चलचित्र ‘कृ’…
फिल्म ‘मेरो आफ्नो’को पहिलो गीत ‘यति खुसी दिउँला की’ सार्वजनिक
काठमाडौं – फिल्म ‘मेरो आफ्नो’ले पहिलो गीत ‘यति खुसी दिउँला की’ सार्वजनिक गरेको छ । फिल्मको प्रचारपैसार बिस्तरै गर्ने उदेश्यले निर्माण युनिटले गति सार्वजनिक गरेको हो ।
केवलजंग कुँवर र सुजाता थापाको अभिनय रहेको गीमा प्रताप दास र अनु…
साम्राज्ञीले लगाएका आरोपको छानविन गर्न भन्दै भुवनले दिए कलाकार संघमा निवेदन
अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक सञ्जालबाट विभिन्ने आरोपहरु लगाएको विषयमा छानविन गर्न भन्दै नेपाल चलचित्र कलाकार संघमा निवेदन दिएका छन् ।
उनले आफ्नो चरित्र हत्या हुने किसिमका कुराहरु सामाजिक सञ्जालमार्फत…
नायिका सामग्री युट्युबरप्रति आक्रोसित: अब म युट्युबमा बोल्दिन (भिडियाेसहित)
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले युट्युवरहरुले वाक्क दिक्क बनाएको बताएकी छिन् । इन्स्टाग्राममा भिडियो क्लिप्स पोष्ट गर्दै उनले भनिन् ‘हेर्दा पनि घीन लाग्दो हेडिङ राखेर हाम्रा कुराहरु बंग्याएर पेश गर्छन् ।’ एउटा हेडलाइन् राखेर अर्के…
रवि ओडको गीत ‘तिमी बिजी टिकटकमा’
नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सार्वजनिक भएको छ । नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतमा गायिका सम्झनाले संगीत भएकी छिन् ।
भिडियोमा रेश्मा घिमिरे र सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ । भिडियोमा…
नायिका नम्रता श्रेष्ठको केही हट तस्वीरहरु
नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडल र अभिनेत्री हुन् । उनले सानो संसार, मेरो एउटा साथी छ, होम्वोर्क, छड्के लगायतका चलचित्रमा अभिनय गरेकी छन् । उनि नेपाली चलचित्र जगतमा आउनु भन्दा पुर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन् ।…