समुह अनुसार हेर्नसहोस

राजनीति

अबको प्रधानमन्त्री प्रचण्डः बलदेव

नवलपरासी – नेकपा माओबादी केन्द्रका केन्द्रिय सचिव एवं लुम्विनी प्रदेशका ईञ्चार्ज चक्रपानी खनाल बलदेवले चुनाव पछि प्रचण्ड प्रधानमन्त्री बन्ने दावी गरेका छन् । नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति पश्चिम नवलपरासीको तेश्रो पूर्ण…

माओवादी केन्द्र र एकीकृत समाजवादी बीच एकता हुने

माओवादी केन्द्र र एकीकृत समाजवादी बीच एकता हुने भएको छ । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको हो । नेकपा (एकीकृत समाजवादी) पार्टीको बुधबार बसेको सचिवालयको बैठकले त्यसबारे…

नवलपुरकी सीता देबकोटा कांग्रेस केन्द्रीय सदस्य मनोनित, बिनोद चौधरीलाई झटका

नवलपुरवाट नेपाली कांग्रेसले पहिलो पटक एक महिलालाई केन्द्रीय सदस्य बनाएको छ । आगामि मंसिरमा हुने आम निर्वाचनमा यहाको संघिय क्षेत्र नम्बर २ वाट सांसदको उम्मेदवारको आकाक्षि रहेकी सीता देबकोटालाई मंगलवार सभापति देउवाले आफनो कोटावाट…

सिट बाँडफाँडको सकसले सत्ता गठबन्धन नै धरमरमा

सत्तारुढ गठबन्धनमा फेरि नयाँ सकस सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको रणनीतिलाई असफल बनाउन र अध्यक्ष केपी शर्मा ओलीको दम्भलाई यो चुनावमा ‘साइजमा राख्न’ तालमेल गर्ने निर्णयमा पुगेको सत्ता गठबन्धन सिट बाँडफाँडको विषयलाई लिएर…

प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ । आइतबार बिहान करिब ७ बजे खुमलटार पुगेका डा.भट्टराई र…

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टी एकता गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला…

प्रजातान्त्रिक विचार समाज नवलपुरको अध्यक्षमा पुनː बाबुराम राना मगर

श्रावण १४, शनिबार कावासोति नेपाली काग्रेसको शुभेच्छुक संस्था प्रजातान्त्रिक विचार समाज नवलपुरको अध्यक्षमा पुन बाबुराम राना मगर सर्वसम्मत चयन हुनुभएको छ । आज नवलपुरको कावासोतिमा भएको पांचौ जिल्ला अधिवेशनले अध्यक्ष बाबुराम राना…

काँग्रेसकी भुसालले आज उपसभामुखमा उम्मेदवारी दिँदै

प्रतिनिधि सभाका उपसभामुख  चयनको प्रक्रिया अघि  बढाइएको छ । प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार   आज बिहान  ११ देखि   अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको छ ।   यस्तै उम्मेदवारको नामावली प्रकाशन आजै हुने छ…

राप्रपा नवलपुरद्वारा मूल्यवृद्धिको विरोध

रामकुमार श्रेष्ठ – नवलपरासी । राप्रपा नवलपुरले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि त्यसको नाममा अन्य क्षेत्रमा भएको मूल्य वृद्धि र कालोबजारी रोक्न माग गर्दै कावासोतीमा प्रदर्शन गरेका छन् । आज राप्रपा नवलपुरले नवलपुरको…

अर्थमन्त्री शर्माले दिए राजीनामा, छानबिन गर्न संसदीय विशेष समिति गठन

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनले संसदीय छानबिनलाई सहयोग गर्ने बताएका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्नु अघिल्लो…