ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
नवलपुरका मृगौला रोगीलाई गरे लण्डनमा बस्ने नेपाली को ३ लाख ७७ हजार नगद सहयोग
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका १ बेलुवाका निवासी १९ वर्षीय मृगौला रोगी चिन्तामणी महत्तोको उपचारका लागि लण्डनमा बस्ने नेपालीहरुले ३ लाख ७७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । लण्डनमा बस्दै आएका १ सय १३ जना नेपालीहरुले नगद ३ लाख…
१३–२२ बर्ष उमेरका अन्तराष्ट्रिय स्तरको माईक्रोसफ्ट प्रतियोगितामा भाग लिन पाउने अवसर
खगेन्द्र पराजुली -
नेपाल लगायत १ सय ३५ देशका १३ बर्षदेखि २२ बर्षसम्मका स्कुल–कलेज उमेरसमूहका ब्यक्तिहरुले माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप २०२१ मा आफ्नो प्रतिभा प्रस्तुत गर्न पाउने अवसर जुरेको छ ।
शनिवार नवलपुरको…
१० किलो गाँजासहित दम्पती पक्राउ
१० किलो गाँजासहित दम्पती पक्राउ परेका छन् ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ रेलवे फाँटस्थित सडकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
मोहत्तरीको गौशाला नगरपालिका–३ का ५० वर्षीय नवलकिशोर साह र उनकी श्रीमती ४० वर्षीया उर्मीलादेवी साहलाई…
झरना साकोषले गर्यो ११ औं वार्षिक साधारण सभा
कावासोतीः
गण्डकी प्रदेशका सांसद रोशनबहादुर गाहाले सहकारी संस्थाले अव उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी बढाउँदै स्थानीयस्तरमै आयआर्जनका पक्षमा लाग्नुपर्ने बताएका छन् ।
आज मंगलवार कावासोती २ मा रहेको झरना बचत तथा ऋण सहकारी संस्थाको ११ औं…
परीक्षाको पूर्वार्द्धमा नवलपुरका सरकारी बिद्यालयद्धारा शुल्क असुली
नवलपुर:
नवलपुरका सामुदायिक बिद्यालयहरुले शिक्षण सहयोगका नाममा बिद्यार्थीबाट शुल्क असुलिरहेका छन् । आज मंगलवारबाट नवलपुरका सरकारी विद्यालयमा परीक्षा शुरु भएको छ । परीक्षाको पूर्वाद्र्धमै शुल्क ल्याएर नबुझाए परीक्षा प्रवेश पत्र नदिने,…
एकिकरण घोषणा गर्दै बन्यो महाराजा साकोषको तदर्थ समिति
कावासोतीः
कावासोतीको महाराजा बचत तथा ऋण सहकारी संस्था र हुप्सेकोटको लुम्विनी बहुउदेश्य सहकारी संस्थाबीच एकिकरण भएको छ ।
आज शनिवार कावासोतीमा आयोजित दशौ वार्षिक साधारण सभाका अवसरमा दुई सहकारीबीच एकिकरण भएको घोषणा भएको हो ।
महाराजा साकोषको…
देबचुली १० मा राती ९ देखी बिहान ३ बजेसम्म होटल खोल्न नपाईने
देवचुली नगरपालिकाका केही क्षेत्रहरुमा चोरी घटनाका श्रृंखलामा बृद्धि भएको भन्दै देबचुली १० मा राती ९ बजेपछी होटल ब्यवसाय खोल्न प्रतिबन्ध लगाईएको छ ।
वडा नम्बर १० ले वडा समिति तथा प्रहरी प्रशासनको उपस्थितिमा वडा भेला गरि राती ९बजेपछी बिहान ३…
नवलपुरमा माघ ७ देखि २९ सम्म निशुल्क बन्ध्याकरण शिविर
नवलपुरः
नवलपुरमा सन्तानको रहर पुगेका महिला तथा पुरुषका लागि निशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा जिल्लाका ८ वटै पालिकाका १२ र जिल्ला अस्पताल एक ठाउँमा गरी १३ स्थानमा शिविर…
मध्यविन्दुका अपाङ्गता भएकालाई २१ थान टाइसाइकल र ह्वली चियर वितरण
सालिकराम भट्टराई -
नवलपरासी, २२ पुस । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा बुधबार ह्वील चियर प्रयोगकर्ता अपाङ्गता भएका २१ जनालाई टाइ साइकल र ह्वली चियर वितरण गरिएको छ ।
अपाङ्ग पुनस्थापना समन्वय परिषदको आयोजना राष्ट्रिय अपाङ्ग…
रोकिएन नवलपुरमा नदिजन्य पदार्थ चोरी निकासीमा “चोर–पुलिस खेल”
खगेन्द्र पराजुली-
नवलपुरका एक दर्जन हाराहारी खोलामध्ये सबैभन्दा धेरै बिनयी खोलाबाट अबैध निकासी हुने गरेको छ ।
स्थानीय प्राकृतिक स्रोतको ब्यवस्थापनमा सम्वन्धित पालिकाले ब्यवस्थापन नगर्दा “चोर–पुलिस खेल” चलिरहेको छ ।
यहाँका खोलाहरु लामो…