ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
प्रदेश सांसद शाहीद्वारा पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ सामाग्री वितरण
नन्दु यादव -
नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. १ ख का प्रदेश सभा सदस्य अजय बहादुर शाहीद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेका छन्।
कोभिड–१९ संक्रमण नियन्त्रणमा अग्रपङ्तिमा खटिने पत्रकार, स्वास्थ्यकर्मी…
रुपन्देहीमा चट्याङ लागेर दुई जनाको मृत्यु
बुटवल । बारीमा काम गर्न गएको बेला चट्याङ लागेर रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाउँपालिका बार्ड नम्वर ५ की ५३ वर्षीय कमलावती यादव र लुम्बिनी सास्ंकृतिक नगरपालिका बार्ड २ केलटलिया…
घरघरमा तुलसीको दल राखी निर्जला एकादशी पर्व मनाइँदै
वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधिय गुणले युक्त बिरूवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाउँदै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ । आज दल राखिएको तुलसी १ महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका…
रुकुम घटनाका पीडितलाई न्याय माग्दै बर्दघाटमा खबरदारी सभा
रवि पाण्डेय -
नवलपरासी १८ जेठ ः रुकुम घटनाका पिडितहरुलाई न्यायको माग गर्दै पश्चिम नवलपरासीको बर्दघाटमा खबरदारी सभा गरिएको छ ।
दलित समुदायका बिभिन्न ८ संघसंस्थाको अगुवाईमा बर्दघाट बजारबाट निकालिएको जुलुस बर्दघाट–२ चिसापानीमा पुगेर…
डोटीमा सुत्केरीको मृत्यु
डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका-४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका–४ वायलकी २९ वर्षीया नारु कार्की छन्।…
किशोरी बलात्कारको आरोपमा पाल्पामा थप दुई पक्राउ
पाल्पाको तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन्।
यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप दुई संलग्न देखिएकाले…
काका–भतिजीबीचको अवैध गर्भ फाल्न आउँदा पक्राउ
काका (३७ वर्षीय) र भतिजी (१६ वर्षीय)बीचको यौन सम्बन्धका कारण गर्भ रहन गयो । काका–भतिजीबीचको अवैध सम्बन्धबाट ३० हप्ताजतिको गर्भ फाल्नका लागि भन्दै आफन्तहरु धादिङ, गोरखा र चितवन तीन जिल्ला चहारे ।
धादिङ घर भएका उनीहरु त्यहाँस्थित मेडिकल…
रुकुम पश्चिम घटनाको दोषीलाई कारवाही गर्न दलित पत्रकार नवलपुरको माग
गंगा विश्वकर्मा -
नवलपुर । रुकुम पश्चिम भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपाल नवलुरले विरोध प्रदर्शन गरेको छ ।
सरकार अध्याँरोमा कहाँ छ, उज्यालो यहाँ छ भन्ने नारासहित घटनाको…
चट्याङ लागेर रोल्पामा दुई जनाको मृत्यु
चट्याङ लागेर रोल्पामा दुई महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोल्पा, त्रिवेणी गाउँपालिका –७ गैरीगाउँ नन्दीखोलाकी ७५ वर्षीया खिरमाली बाँठा र २१ वर्षीया आशा बुढा रहेको प्रहरीले जनाएको छ ।
घरमा बसिरहेका अवस्थामा चट्याङ लागेर गम्भीर…
बिडी सल्काउदा शरीर नै जल्यो, एकको मृत्यु
जनकपुर । बिडी खान बसेका एक बृद्धको ज्यान गएको छ । बिडी खाने क्रममा अचानक वृद्ध रामसुकुल साहको कपडामा आगो सल्केपछि उनले आगोलाई नियन्त्रणमा लिन नसक्दा उनको शरीरको बिभिन्न भाग जलि घाइते भएको सर्लाहीका सूचना अधिकृत समेत रहेका प्रहरी नायब…