समुह अनुसार हेर्नसहोस

स्थानीय

पारिश्रमिक नपाए पछि स्वास्थ्य बिमा दर्ता सहयोगीले जिल्ला सम्पर्क कार्यालयमा लगाए ताला

नवलपुर, २७ असार । आफ्नो पारिश्रमिक नपाएपछि स्वास्थ्य विमा दर्ता सहयोगीहरुले जिल्ला स्वास्थ्य विकामा सम्पर्क कार्यालयमा तालाबन्दी गरिदिएका छन् । नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बिमाको जिल्ला सम्पर्क कार्यालयमा नवलपुरका…

नवलपुरमा साढे १६ क्वीन्टल लसुन र १३ थान अवैध मोबाइल बरामद

दाउन्ने न्यूज – नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपुरले अवैध रुपमा ल्याइएको साढे १६ क्वीन्टल लसुन बरामद गरेको छ । कावासोती नगरपालिका १६ चालिसकिलो जंगलमा चेकजाँचका क्रममा शुक्रबार बिहान पश्चिमबाट पूर्व तर्फ…

८ दिनदेखि वेपत्ता २१ महिने बालक मृत भेटिए

नवलपरासी । नवलपुरको विनयी त्रिवेणीबाट हराइरहेका २१ महिने बालक मृत अवस्थामा भेटिएका छन्। असार १५ गतेदेखि हराइरहेका २१ महिने बालक ९ दिनपछि आज मृतअवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ । विनयीत्रिवेणी…

पत्रकार घनश्याम बगालेद्वारा प्रेस युनियनको केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

नवलपरासी । पूर्वी नवलपरासीका पत्रकार घनश्याम बगालेले प्रेस युनियनको आसन्न निर्वाचनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् । उनले आज कावासोतीमा पत्रकार भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरेका…

कावासोतीमा कुटपिटबाट घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा कुटपिटबाट १ जना बालक गम्भीर घाइते भएका छन् । कुटपिटबाट कावासोती ६ विष्णुनगर निवासी १५ बर्षीय साजन सुनार घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको नवलपुर प्रहरीले जनाएको छ । साजन सुनारलाई…

नवलपुरमा बहुविबाह गरी फरार फक्राउ

दाउन्ने न्यूज – नवलपुर । पूर्वी नवलपरासीमा बहुविवाह गरी फरार रहेका एक जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । नवलपुरकाे बिनयी त्रिवेणी गाउँपालिका वडा नं. २ बस्ने वर्ष ३९ को रामचन्द्र कुमाललाई नियन्त्रणमा लिई आवश्यक…

हुप्सेकोट गाउँपालिकाले नयाँ आर्थिक बर्षदेखि सहरी खानेपानी संस्थालाई सहयोग नगर्ने

प्रिय धन – नवलपुर, २१ असार – पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० मा खानेपानी संस्थालाई सहयोग नगर्ने भएको छ । सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्यालद्वारा जारी सूचनामा अबको…

६ महिना अघि रुखबाट खसेकी हुप्सेकोटकी गीता बिर्कट्टा मगरको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

प्रिय धन , - नवलपुर , २१ असार २०७९ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ रुम्सीकी गीता बिर्कट्टा मगरको उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् । २०७८ साल पुस २३ गते घाँस काट्ने क्रममा हुप्सेकोट ५ पांग्रेघाटमा रुखबाट खसेर…

डिभिजन वन कार्यालय नवलपुरद्वारा निशुल्क विरुवा वितरण

दाउन्ने न्यूज – नवलपुर । डिभिजन वन कार्यालय नवलपुरले नवलपुर भित्र निशुल्क विरुवा वितरण गरेको छ । डिभिजन वन कार्यालय नवलपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार डिभिजन वन कार्यालय नवलपुरले आफ्नै…

मोबाइल व्यावसायी संघ नवलपुरमा पोख्रेल

कावासोती । नेपाल मोबाइल व्यवसायी संघ नवलपुरको अध्यक्षमा शिव पोख्रेल चयन भएका छन् । प्रथम अधिवेशनबाट शिव  पोखे्रलेको अध्यक्षतामा नेपाल मोबाइल व्यवसायी संघ नवलपुर गठन गरिएको हो । नवलपुर उधोग वाणिज्य संघका सदस्य मनी प्रसाद गुरुङको प्रमुख…