ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
चितवनमा कोरोना : पछिल्लो २४ घण्टामा २२५ जनामा संक्रमण
पछिल्लो २४ घण्टामा चितवनमा १५६ जनामा कोरोना संक्रमण देखिएको छ। भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा आइतबार नमुना संकलन गरी परीक्षण गर्दा चितवनका १५६ जनासहित थप २२५ जनामा संक्रमण पुष्टि भएको हो।…
चितवनमा छैन अक्सिजनको अभाव
कोभिड-१९ सङ्क्रमितको उपचारमा अधिक प्रयोग हुने अक्सिजन जिल्लामा अभाव नहुने देखिएको छ।ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो। यसका अतिरिक्त एउटा उद्योग र दुई ठूला सप्लायर्स जिल्लामा…
गैंडाकोटको कहरः बिहे र रत्यौलीमा गएका बढी संक्रमित
प्रेम क्षेत्री,
वैशाख १९, गैँडाकोट । गैँडाकोटमा विवाह र रत्यौलीमा गएका अधिकांशमा कोभिड संक्रमण देखिएको छ । विवाह कार्यक्रममा गएका उनिहरु एकाएक बिरामी पर्न थालेपछि कोभिड जाँच गर्दा उनिहरुमा संक्रमण देखिएको हो ।
छिमेकीका विभिन्न पूजाकार्य…
चितवनका ११२ जना कोरोना संक्रमित थपिए
भरतपुर । चितवनमा पछिल्लो २४ घण्टामा क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ११२ जना कोरोना संक्रमित थपिएका छन् ।
विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गरिएको ६३ नमूनाको परिक्षणमा ११ जना जना र चितवन मेडिकल…
२४ घण्टामा नवलपरासीमा पाँच संक्रमितको मृत्यु
पश्चिम नवलपरासीमा २४ घण्टाको अन्तरालमा ५ जनाको मृत्यु भएको छ। शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म मृत्यु हुनेमा रामग्राम नगरपालिका र सुनवल नगरपालिकाका २/२ जना छन्।
सरावल गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन…
नेपालमा थप २१ जना कोरोना संक्रतिको मृत्यु
नेपालमा थप २१ जना कोरोना संक्रतिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ३, दाङका २ र कपिलवस्तुका १ जना छन् । त्यस्तै, रुपन्देही र नवलपरासी पश्चिमका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । उता कञ्चनपुरमा थप चार जना…
कोरोनाविरुद्ध लड्न स्वास्थ्य ऐन बनाउन स्वास्थ्य कार्यालयको सुझाव
चितवनका सात पालिकाहरुलाई कोरोनाविरूद्ध लड्न स्वास्थ्य ऐन, नियमावली र मापदण्डहरु बनाउन सुझाव दिइएको छ। स्वास्थ्य कार्यालय चितवनले यतिबेला स्वास्थ्य ऐन, नियमावली र मापदण्डहरु बनाएर अघि बढे कोरोना भाइरसविरूद्ध लड्न सहज हुने जनाएको छ।…
जिल्ला अस्पतालमा जनशक्तिको अभावः ओपीडी सेवा बन्द
बाँके । कोरोना भाइरस संक्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पताल बर्दियामा जनशक्तिको अभाव हुन थालेको छ ।
जनशक्तिको अभावसँगै चिकित्सकलगायतका स्वास्थ्यकर्मी संक्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि ओपीडी सेवा…
गण्डकीमा २ कोरोना सङ्क्रमितको मृत्यु
गण्डकी प्रदेशमा आज दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा पोखरा महानगरपालिका–६ का ८२ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश…
भरतपुर अस्पतालका शतप्रतिशत बिरामीको अक्सिजनका भरमा उपचार
चितवन । कोभिड–१९ संक्रमण भई भरतपुर अस्पतालमा भर्ना भएका शत प्रतिशत बिरामी अक्सिजनको भरमा उपचाररत छन् । अस्पतालका डा। भोजराज अधिकारीले कोभिड–१९ का कारण भर्ना भएका सबै बिरामीलाई अक्सिजन लगाउनुपरेको बताएका छन् ।
उनले कोरोना संक्रमणको…