मधुसुदन उपाध्यायको अध्यक्षतामा सोट्टो–नेपालको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित
काठमाडौं, १५ पुस । आन्तरिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन र प्रचारप्रचारमा ख्याति कमाएको सोसाइटी अफ ट्राभल्स एण्ड टूर्स अपरेटर्स नेपाल (सोट्टो–नेपाल) को नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
शनिबार सम्पन्न सोट्टोको एघारौं वार्षिक!-->!-->!-->!-->!-->…