जनमत संग्रह गरेरै भएपनि हिन्दु राष्ट्र बनाउनु पर्छः डा. शशांक
चितवन। नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले अाफू हिन्दु राष्ट्रकाे पक्षमा रहेकाे बताएका छन् । उनले जनमत संग्रह मार्फत भए पनि देशलाई हिुन्दूराष्ट्र बनाउनुपर्नेमा जाेड दिए ।चितवनकाे भरतपुर गणेशधाम निर्माणार्थ आयोजित वृहत!-->!-->!-->…