वार्षिक अभिलेख

२०७८ पुष १२ गते, २१:४५

६७ हजार नगदसहित ८ जना जुवाडे पक्राउ

मकवानपुर प्रहरीले ६७ हजार ३ सय ३५ रुपैयाँ नगदसहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ । पुर्वीक्षेत्र बकैया गाउँपालिका-९ बैरुङदमारबाट जुवा खेल्दै गरेका ८ जनालाई १६ थान कौडासहित प्रहरीले पक्राउ गरेको…

लोहोरो प्रहार गरी श्रीमतीको हत्या

पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा घरायसी झगडामा श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । इम्बुङका इन्द्रकुमार नेम्वाङले यही पुस ९ गते घरायसी झगडामा आफ्नी श्रीमती ४५ वर्षीया…

नेताहरु चोर नै हुन्, यि सबै भ्रष्टचारमा लिप्त छन्, हामीले जरैदेखि उखेलेर फाल्छौंः राप्रपा अध्यक्ष

रामकुमार श्रेष्ठ - नवलपरासी । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्गदेङ्गले नेपालका राजनीतिक दलहरु भ्रष्टचारमा चुर्लुम्म डुबेको बताएका छन् । सोमबार पूर्वी नवलपरासीको कावासोतीमा राप्रपा गण्डकी प्रदेश…

नारायणगढ-बुटवल सडक: सडक किनारका संरचना हटाउन सुरु

टेकराज पोखरेल, नवलपुर पुस ११ । नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरुआत गरिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड) ले जनाएको छ । …

फ्रान्समा २४ घन्टाभित्र भेटिए १ लाख भन्दा बढी कोरोना संक्रमित, सबै नाइट क्लब बन्द

फ्रान्समा आइतबार कोरोना संक्रमितको नयाँ संख्या १ लाख ४ हजार ६११ कायम भएको छ । विगत ३ दिनदेखि लगातार कोरोनाका सर्वाधिक संक्रमित भेटिएका छन् । शुक्रबार ९४ हजार १२४ नयाँ संक्रमित भए भने शनिबार यसै भाइरसका कारण ८४ मानिसको मृत्यु भएको थियो ।…

सप्तरीमा महिलाको हत्या

सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बरही वीरपुरमा आज बिहान एक महिलाको हत्या भएको छ। स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयबासी शुभनारायण…

जेष्ठ नागरिक दिवसः जेष्ठ नागरिक घरबाटै अपहेलित

नवलपुर। कावासोतीमा ज्येष्ठ नागरिक संघ नवलपुरले प्रथम ज्येष्ठ नागरिक दिवस मनाएको छ । कावासोती नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले ज्येष्ठ नागरिकको योगदान परिवारका लागि मात्र नभई…

नवलपुरमा एक बर्षमा २० जना बालिका बलात्कारको सिकार

चोरमारा । पूर्वी नवलपरासीमा १ बर्षमान २० जना बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरले आइतबार कावासोतीमा आयोजना गरेको कार्यक्रममा सन् २०२१ मा भएको मानव अधिकार…

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेङ्ग कावासाेती आउँदै

कावासाेती | राप्रपा नेपालका अध्यक्षका राजेन्द्र लिङ्गदेङ्ग राप्रपाकाे आम सभालाई सम्बाेद्धन गर्न साेमबार कावासाेती आउँदैछन् । राप्रपा गण्डकी प्रदेश कार्यसमितिद्वारा आज कावासाेतीमा आयाेजित पत्रकार सम्मेलनमा दिएकाे…

नवलपुरमा चोरी गर्दा गर्दै दुई जना चोर पक्राउ

नवलपुर । पूर्वी नवलपरासीको चोरमारा बजारमा गएराति फेन्सी पसलमा चोरी गर्दा गर्दै दुई जना चोर पक्राउ परेका छन् । स्थानीय बासिन्दाका अनुसार गएराति मध्यविन्दु नगरपालिका ७ चोरमारा बजारमा रहेको विष्णु काफ्लेको फेन्सी…