वार्षिक अभिलेख

२०८२ जेष्ठ ३१ गते, २१:४६

विश्व रक्तदाता दिवसमा रक्तदाताहरुद्वारा नवलपुरमा मोटरसाइकल र्याली

नवलपुर । विश्व रक्तदाता दिवसको अवसर पारेर आज नवलपुरमा रक्तदाताहरुले मोटरसाइकल र्याली गरेका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपुरको आयोजनामा मोटरसाइकल ¥याली गरिएको हो । चोरमारा बजारबाट शुरु भएको र्याली कोल्हुवा, चौराहा,…

नयाँ शक्ति स्थापनाको अवसरमा विरामी भेटघाट

नवलपुर । नेपाल समाजवादी पार्टी नयाँ शक्ति नवलपुरले पार्टी स्थापनाको १० औैं बर्षको अवसर पारेर आज विरामी भेटघाट कार्यक्रम गरेको छ । नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पतालमा रहेका विरामीहरुलाई भेटघाटका साथै जुस तथा फलफूल वितरण गरिएको नयाँ…

किन गरे ९० बर्षीय जेष्ठ नागरिकले ७६ बर्षीया आफ्नै श्रीमतीको हत्या

रामकुमार श्रेष्ठ - नवलपुर । लामो समयदेखि श्रीमती ओछ्यानमै थलिएपछि श्रीमतीले आफ्नो मृत्यु पछि दुःख पाउँछ भनेर श्रीमान्ले श्रीमतीको हत्या गरेको घटना बाहिरिएको छ । यो घटना हो नवलपुरको देवचुली नगरपालिका ३ आम्बासको । विहीबार राति नवलपुरको…

नवलपुरमा आगोले पोलेर पाँच जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरमा गएराति आगोले पोलेर ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आगोले पोलेर कावासोती ८ निवासी ४४ बर्षीय प्रदिप कुमार भट्टराई, ४१ बर्षीया मीना पौडेल, ६ बर्षीय छोरी अन्न भट्टराई, २६…

नवलपुर सहित देशभर सुनचाँदी व्यवसायीको आन्दोलन जारी, व्यवसाय ठप्प पार्ने चेतावनी

नवलपुर । सरकारले सुनलाई विलासिताको वस्तुमा राखेर विभिन्न कर लगाएको भन्दै आन्दोलनमा उत्रिएका सुनचाँदी व्यवसायीहरुको आन्दोलन आज पनि जारी रहेको् छ । सुनचाँदी व्यवसायीहरुले हिजो र आज देशभरका सुनचाँदी पसल बन्द गरेर आन्दोलन गरेका छन् ।…

नवलपुरमा रड प्रहार गरी श्रीमतीको हत्या

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको देवचुली नगरपालिका ३ आम्बासमा एक जना ९० बर्षीय जेष्ठ नागरिकले आफ्नी ७६ बर्षीया श्रीमतीलाई रडले प्रहार गरी हत्या गरेका छन् । स्थानीय बासिन्दाका अनुसार ९० बर्षीय दिलबहादुर थापाले गएराति आफ्नी श्रीमती…

नवलपुरमा खोलामा नुवाउन गएका रुपन्देहीका एक युवकको मृत्यु

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ५ खकरा खोलामा नुहाउने क्रममा रुपन्देहीका एक जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी १८ बर्षीय रोज दंगालको…

आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै मोसो प्रहार

उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारूमाथि इजलासमै मोसो प्रहार भएको छ। क्रान्तिकारी युवा संगठन, नेपाल नामक संगठनका व्यक्तिले बिहीबार दिउँसो इजलासमै पुगेर यसरी मोसो प्रहार गरेका थिए। न्यायाधीश थारूसहितको…

नारायणघाट–बुटबल सडक खण्ड ७ घण्टापछि खुल्यो

नवलपुर । बुधबार राति आएको बाढीले डाइभर्सन पुरेपछि अवरुध्द रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्ड सात घण्टापछि सञ्चालनमा आएको छ । बाढीले विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोलाको डाइभर्सन पुरेपछि बिहबिार बिहान ८ः४५…

विनयी खोलामा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ स्थित विनयी खोलाको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार विनयी खोलामा बर्षातको…