वार्षिक अभिलेख

२०८२ जेष्ठ २९ गते, ०९:३२

बर्दघाटको अन्नपूर्ण पोल्ट्री फर्ममा भीषण आगलागी, करिब ६ हजार कुखुरा मरे

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१४ गङ्गाबस्तीस्थित अन्नपूर्ण पोल्ट्री फर्ममा आगलागी भएको छ। बुधबार राति भएको आगलागीमा परेर फर्ममा रहेका ५ हजार ७ सय वटा कुखुरा जलेर मरेका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त…

गैडाको आक्रमणबाट नवलपुरमा एक जना घाइते

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका २ सेहरीमा गएराति गैडाको आक्रमणबाट एक जना घाइते भएका छन् । राति पौने ९ बजेतिर बाटोमा हिडिरहेको अवस्थामा मध्यविन्दु २ सेहरी निवासी ४५ बर्षीय रेशमलाल महतोलाई एक्कासी गैडाले आक्रमण गरेको हो ।…

कावासोती ४ का २५ घर भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई लालपूर्जा वितरण

रामकुमार श्रेष्ठ - नवलपुर । कावासोतीमा भूमिहिन दलित भूमिहिन सुकुम्वासीलाई जग्गाधनि लालपूर्जा वितरण शुरू गरेको छ । बुधबार पहिलो दिन कावासोती ४ का १७ जना भूमिहिन दलित र ८ जना भूमिहिन सुकुम्बासी गरी २५ जनालाई जग्गाधनि लालपूर्जा वितरण…

नवलपुरमा अत्यधिक गर्मी, गर्मी बढेपछि विद्यालय बन्द

रामकुमार श्रेष्ठ - नवलपुरमा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै नवलपुरका तराई क्षेत्रका ५ वटा पालिकाले विद्यालय तथा शैक्षिक संस्थाहरुमा गर्मी विदा दिएको छ । नवलपुरमा अहिले न्यूनतम तापक्रम २९ डिग्री र अधिकतम् तापक्रम ३९ देखि ४० डिग्री…

गैडाकोटमा विद्यालयको भवनमा आगलागी, १५ लाखको क्षति

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका २ शिलान्यास चोकमा रहेको महेन्द्र स्मारक आधारभूत विद्यालयको भवनमा आगलागी भएको छ । विद्यालयको नाममा रहेको भवन भाडामा लिई निर्मला गिरीले सञ्चालन गरेको नेचुरल ब्युटी पार्लरमा आगलागी भएको हो । आज दिउँसो सवा…

चितवनमा अत्यधिक गर्मी : तीन पालिकाको विद्यालय बन्द

भरतपुर । चितवनमा अत्यधिक गर्मी बढेपछि यहाँका तीनवटा पालिकाले विद्यालय बन्द गराएका छन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाले विद्यालय बन्द गराएका हुन् । अत्यधिक गर्मीका कारण विद्यालयमा विद्यार्थीमा टाउको दुख्ने,…

कावासोतीमा अनुदानको धानको विउ उम्रिएन

नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरेको धानको विउ मध्य सावा मन्सुलीको विउ नम्रिएका कारण किसानहरु समस्यामा परेका छन् । कावासोती नगरपालिकाले संघीय सरकारको सशर्त अनुदानमा सावा मन्सुली, सावित्री,…

कावासोतीको मन्दिरमा चोरी

नवलपुर । नवलपुरको कावासोती नगरपालिका ६ विष्णुनगर पूर्व टोल स्थितको शिवालय मन्दिरमा चोरी भएको छ । रातिको समयमा मन्दिरमा रहेका घण्टी २ थाना, तामा कलस ३ थान, तामाको जलधारी १ थान, तामाको पञ्चपात्र १ थान, सालिग्राम २ थान र शंख १ थान लगायतका…

जंगल सफारीको नयाँ गन्तव्य बन्दै नवलपुर

रामकुमार श्रेष्ठ - नवलपुर । जंगल सफारीका लागि उपयुक्त गन्तब्य हो चितवन राष्ट्रिय निकुञ्ज । चितवन राष्ट्रिय निकुञ्जले नवलपुर, चितवन र मकवानपुर जिल्लालाई ओगटेको छ । त्यो मध्य नवलपुर जिल्ला अहिले जंगल सफारीका लागि नयाँ गन्तव्य बनेको छ ।…

गैडाकोटमा भएको सवारी दुर्घटनामा ५ जना घाइते 

नवलपुर । नवलपुरको गैडाकोटमा भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति गैडाकोट १३ अमरापुरीमा नम्बर नखुलेको कारले ग.प्र.०४–००१ प ७९३९ नम्ब्रको मोटरसाइकलाई ठक्कर…