नवलपुर एफएमद्वारा आयोजित रक्तदानमा ७२ जनाले गरे रक्तदान
नवलपुर ।
नवलपुरको कावासोतीमा रहेको नवलपुर एफएमद्वारा सोमबार स्वर्गीय पत्रकार तिर्थराज भुसालको स्मृतिमा वृहत रक्तदान कार्यक्रम भएको छ ।
सोमबार भएको रक्तदान कार्यक्रममा ७२ जना जनाले रक्तदान गरेको नवलपुर एफएमकी कार्यकारी निर्देशक राधिका…