वार्षिक अभिलेख

२०८२ जेष्ठ ४ गते, १८:५८

स्याउ बोकेको ट्रकमा तस्करीको सुन भेटियो

रसुवागढी नाकाबाट स्याउ बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा सुन भेटिएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा सुन भेटिएको हो। प्रहरीका अनुसार सुनका सातवटा बिस्कुट भेटिएको छ। जसको तौल लिने काम भइरहेको…

जुम्लामा चट्याङ लागेर २२ भेडाबाख्रा मरे

जुम्लाको गुठीचौर गाउँपालिका– २ को झुलेनीमा चट्याङ लागेर २२ वटा भेडाबाख्रा मरेका छन्। गुठीगाउँका हिरबहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका ६ वटा भेडाबाख्रा मरेको गुठीचौर– २ का स्थानीय धनबहादुर बोहराले बताए। चराएर घर ल्याउन रुखमुनि जम्मा…

मध्यविन्दु १५ मा सामुदायिक कुकुरमा रेबिज नियन्त्रण अभियान सञ्चालन, ३०० कुकुरलाई खोप लगाउने लक्ष्य

नवलपुर । रेबिज (उन्माद) रोगको जोखिम न्यून गर्न भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नवलपुरको आयोजना र मध्यविन्दु नगरपालिका पशु सेवा शाखाको समन्वयमा मध्यविन्दु नगरपालिकाको वडा नं. १५ मा रेबिज नियन्त्रण अभियान सञ्चालन गरिएको छ।…

नेवाः देय् दबूको आठौं महाधिवेशन कावासोतीमा

नवलपुर । नेवाः देय् दबूको आठौं केन्द्रिय महाधिवेशन कावासोतीमा हुने भएको छ । जेठ २ गतेदेखि ४ गतेसम्म हुने महाधिवेशनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । नेवाः देय दबू नवलपुरका सचिव रामकुमार श्रेष्ठका अनुसार महाधिवेशनका लागि देशभरबाट ६…

चोरमाराको पुल पनि भाँचियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्द

रामकुमार श्रेष्ठ नवलपुर, मंसिर २९ गते । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको चोरमारा रहेको गिरुवारी खोलाको पुल भाँचिएको छ । पुल भाँचिएपछि पुर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय…

कावासोतीमा मोटरसाइकल दुर्घटना, दुई युवककाे मृत्यु

रामकुमार श्रेष्ठ - नवलपुर - नवलपुरकाे कावासाेतीमा आज साँझ भएकाे सवारी दुर्घटनामा दुई जना युवककाे मृत्यु भएकाे छ । आज बेलुका करिब ६ः१० बजे कावासोती नगरपालिका–१ लोकहा नजिकैको भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा दुई जना युवक मृत्यु…

गैडाकोटमा भएको सवारी दुर्घटनामा ४ जना घाइते 

नवलपुर । नवलपुरको गैडाकोटमा गएराति भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् । नवलपुरको गैडाकोट नगरपालिका ८ जयश्री पुल नजिकै भएको सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गोरखाबाट सुर्खेततर्फ…

बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, ३ जना घाइते

काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिंदा दुर्घटना भएको हो ।…

नवलपरासीमा २ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाट एक जना कम्प्युटर अपरेटर घुससहित पक्राउ परेका छन् । जिल्ला अदालतमा कार्यरत राम लखन बनियालाई दुई लाख घुससहसित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ । बुटवलबाट…

नेविसंघ नवलपुरद्वारा प्याब्सन नवलपुरको कार्यालयमा तालाबन्दी

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरका संस्थागत विद्यालयहरुले मनपरी रुपमा बढाएको शुल्क फिर्ता लिन माग गर्दै आन्दोलनरत नेपाल विद्यार्थी संघ नवलपुरले बुधबार प्याब्सन नवलपुरको जिल्ला कार्यालयमा तालाबन्दी गरिदिएका छन् । यहाँका निजी…