वार्षिक अभिलेख

२०८२ बैशाख २३ गते, ११:३०

गैडाकोटमा मोटरसाईकल एकआपसमा ठोक्किदा ३ जना घाईते 

कुसुम परियार  - नवलपुर । नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका वडा नं. १ मौलाकालिका सडक खण्डमा मोटरसाईकल एकआपसमा ठोक्किदा भएको सवारी दुर्घटनामा परी ३ जना घाईते भएका छन । चितवनबाट मौलाकालिका मन्दिरतर्फ जाँदै गरेको ना ३८ प ११८२ नं. को…

चट्याङ लागेर बालकको मृत्यु

उदयपुर ।  उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए । सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर…

बाटो चिप्लो भई पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा आज विहानदेखि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज परेको पानीले बाटो चिप्लो हुँदा विहान ९ः१५ बाट सडक अवरुद्ध हुन पुगेको हो…

गैडाकोटमा सवारी दुर्घटनामा २ जना घाईते

नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका वडा नं. १६ नं. चोकस्थित पूर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुदा २ व्यक्ति घाईते भएका छन । भैरहवाबाट चितवनतर्फ आउदै गरेको लु प्र ०१ ००१ ख ०४६५ नम्बरको बसले बाटो क्रस गरिरहेको ना ४० प १३९५ नम्बरको…

बौदीकालीमा एक जना जेष्ठ नागरिक मृत फेला

नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका ३ खैरेनी स्थित कालीगण्डकी करिडोर सडक छेउ नालीमा एक जना जेष्ठ नागरिक मृत फेला परेका छन् । नवलपुर प्रहरीका अनुसार बौदीकाली ३ निवासी ६० बर्षीया ईन्द्र बहादुर रुचाल घोप्टो परेको अवस्थामा मृत फेला परेको…

बुलिङटार गाउँपालिकाको सार्वजनिक सुनुवाइः कालिगण्डकी डाइभर्सन र उत्खननमा सरोकारवालाको चासो

नवलपुर — बुलिङटार गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न गरेको छ । कार्यक्रममा सरोकारवालाहरुले कालिगण्डकी डाइभर्सन आयोजना र नदीजन्य पदार्थ उत्खनन् प्रति चासो व्यक्त गरेका थिए ।…

गैडाकोटमा खोलामा डुबी २ जना किशोरको मृत्यु

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरमा पौडी खेल्ने क्रममा खोलामा डुबेर २ जना किशोरको निधन भएको छ । नवलपुरको गैडाकोट नगरपालिका ३ केलादी स्थितमा रहेको जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको खोलामा डुबेर सोमबार दिउँसो साढे २ बजेतिर…

नेवाः देय दबू आठौं महाधिवेशनः चितवनका राजभण्डारीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

नवलपुर । जेठ २ देखि ४ गतेसम्म नवलपुरको कावासोतीमा हुने नेवाः देय् दबूको आठौं महाविधेशनमा चितवनका चन्दलाल राजभण्डारीले केन्द्रिय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार नवलपुरको कावासोतीमा अधिवेशनको लागि आयोजना गरिएको नेवाः…

हिलोका कारण दाउन्नेको सडक अवरुद्ध

रामकुमार श्रेष्ठ - नवलपुर । गएराति परेको पानीले सडक हिलाम्य भएपछि पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक अवरुद्ध भएको छ । यहाँ अहिले सवारी साधन चिप्लिने र उकालोमा स्लिप खाने भएको कारण सवारी साधन आवागमन पूर्ण…

सरकारले गभर्नर नियुक्तिमा ढिलाई गरेर संविधान मिच्योः डा. शेखर कोइराला

नवलपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले गभर्नर नियुक्तिमा ढिलाई गरेर संविधान मिचेको आरोप लगाएका छन् । नवलपुरको कावासोतीमा नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो…