वार्षिक अभिलेख

२०८२ जेष्ठ ११ गते, ०९:१६

मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु 

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दुघृटनामा परेर मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा व्यास –५ पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रविन…

माछा मार्न गएका पुरुष नारायणीमा वेपत्ता 

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ९ थुम्सी स्थित नारायणी नदीमा माछा मार्न गएका एक पुरुष गएरातिदेखि नारायणी नदीमा वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार गैडाकोट ७ निवासी ४० बर्षीय…

११ घण्टा पछि दाउन्नेमा एकतर्फी यातायात सञ्चालन

पूर्व पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत दाउन्नेस्थित खुर्सानी खोलामा गएराति सडक भासिएर अवरुद्ध रहेको राजमार्ग अहिले केही बेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायवव उपरीक्षक विरदत्त…

लोकाहामा दुई वटा ट्रक ठक्कर खाँदान एक जना गम्भीर घाइते

नवलपुरको कावासोती ११ लोकाहामा दुई वटा ट्रक एक आपसमा ठक्कर खाँदान एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार लोकाहा स्थित पूर्व पश्चिम राजमार्गमा नारायणघाटबाट बुटवल तर्फ आउदै गरेको प्र.नं.२–००१ ख ५९९८…

नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला

नवलपुरको मध्यविन्दु नगरपालिका २ बगुवन नजिकै नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेकोछ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज मध्यबिन्दु १२ बगुवन नजिकै नारायणी नदिको किनारमा अ.४०÷४५ वर्षको जस्तो देखिने पुरुष व्यक्तिको शव फेला…

लागुपदार्थ दुव्र्यसन विरुद्ध तथा बाल अधिकार सम्बन्धी प्रशिक्षण

कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नं. १६ को आयोजनामा लागु पदार्थ दुव्र्यसन विरुद्धको रोकथाम न्यूनीकरण तथा बालअधिकार सम्बन्धी १ दिने प्रशिक्षण डण्डामा भएको छ । वडा नं. १६ का वडाध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा…

पर्सामा भारी मात्रामा लागु औषध बरामद

वीरगन्ज - सशस्त्र प्रहरी बल पर्साले वीरगन्जको छपकैया स्थित भकुवा नाकाबाट मंगलबार बिहान भारी मात्रामा लागुऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र…

नवलपुरमा भएका सवारी दुर्घटनामा ९ जना घाइते, ५ जना गम्भीर

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा ठक्कर खाँदा ९ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका…

कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

रुपन्देही । कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनी विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका हुन् । उनीविरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।…

नवलपुरका विद्यालय कर्मचारीद्वारा तलव वृद्धि लगायतका माग 

रामकुमार श्रेष्ठ - नवलपुर । नेपाल विद्यालय कर्मचारी परिषद नवलपुरले विभिन्न माग राख्दै नवलपुरका पालिकाहरुमा ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले कावासोती नगरपालिका, देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका लगायतका पालिकाहरुमा ज्ञापन…