दाउन्नेमा सास्तीः १४ किलोमिटर पार गर्न १० घण्टासम्म कष्ट
रामकुमार श्रेष्ठ -
नवलपुर । पछिल्लो समय वुटवल नारायणगढ सडक खण्डको कामले तिब्रता पाएको छ । तर, दाउन्ने खण्डमा भने सडक विस्तारको काम शुरु गरेसँगै यात्रा कष्टकर बन्न पुगेको छ ।
दाउन्ने क्षेत्रमा निर्माण कम्पनीले यात्रुलाई सहज हुने ढंगले…