संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा खारेज
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले केपी ओली नेतृत्वको सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज…