नवलपुरमा बढ्न थाले सक्रिय संक्रमित
पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्या बढ्न थालेको छ ।
विस्तारै ४ सय भन्दा कम सक्रिय संक्रमितमा झरेको नवलपुरमा संक्रिय संक्रमितको संख्या विस्तारै उकालो लाग्न थालेको छ ।
बजारहरु विस्तारै खुल्दै गएसँग संक्रमितको संख्या पनि बढ्न…