पश्चिम नवलपरासीमा पाेखरीमा डुबेर वृद्धकाे मृत्यु

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । सरावल गाउँपालिका ४ गोबरहिया बस्ने ७४ वर्षीय मनीराम थारुको घर निजिकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । साँझ आफ्नै…

आज पनि देशका विभिन्न स्थानमा भारी बर्षा

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार देशभरको मौसममा सामान्य देखि पूर्ण बदली रहने जनाएको छ। आज तीन वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी…

देवचुली नगरपालीकाद्धारा ६२ करोड २७ लाखको बजेट सार्वजानिक

कृशला सापकोटा, देवचुली, पुर्वी नवलपरासीको देवचुली नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको कुल ६२ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरको बजेट सार्वजानिक गरेको छ । बिहिबार आठौं नगर सभा मार्फत देवचुली नगरपालिकाका उपमेयर…

देवचुली नगरपालिकाको कोभिड व्यवस्थापनमा पहिलो प्राथमिकता (नीति तथा कार्यक्रमको पूर्ण पाठ सहित) 

रामकुमार श्रेष्ठ  -  नवलपुर । पूर्वी नवलपरासीको देचवुली नगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा कोभिड १९ र यस्तै अन्य महामारी व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेको छ । देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार…

चितवनका २४९ संक्रमणमुक्त, ९६ जना थपिए, दुईको मृत्यु

भरतपुर । चितवनमा पछिल्लो २४ घन्टामा ९६ जना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार आज बिहीबार एकैदिन ९६ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या २४९ जना रहेका छन् । २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ…

प्रदेशवासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशका जनतालाई कोरोना विरुद्धको खोप दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले पोखरा महानगरपालिकाको नवौं नगरसभालाइ सम्बोधन गर्दै नागरिकको जीवन जोगाउनका लागि बजेटको…

नेपालको गण्डकी, लुम्बिनी प्रदेश सहित मध्ये भागमा भारी वर्षाको सम्भावना

मनसुनी वायु नेपालको मध्य र पश्चिम भेगमा केन्द्रित भएको छ। जेठ २८ गतेबाट सुरु भएको मनसुनी वर्षाले निरन्तरता लिँदै बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आफ्नो चक्र दोहोर्याएको हो। यी क्षेत्रमा मंगलबार रातिदेखि मध्यमदेखि भारी वर्षा सुरु भएको…

गण्डकी प्रदेश, म मन्त्री हुन्नः लामिछाने

पूर्वी नवलपरासीवाट प्रदेश सभामा निर्वाचित बिष्णु प्रसाद लामिछानेले गण्डकी प्रदेश सरकारमा मन्त्री नबन्ने घोषणा गरेका छन । गण्डकी प्रदेश मन्त्रीमण्डलमा समावेश हुन ४ दलिय गठबन्धनभित्रवाट हान्थाप भैरहदा नेपाली कांग्रेसवाट प्रदेश सभामा…

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने विपक्ष गठबन्धनका नेताहरु देउवा निवासमा 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा विपक्षी दलका नेताहरु भेला भएका छन् । देशको पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न विपक्ष गठबन्धनको दलका नेताहरु छलफलमा जुटेका हुन् ।…

निषेधाज्ञामा पनि लागुऔषध ओसारपसार, नवलपुरमा २३ जना पक्राउ

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा निषेधाज्ञाको समयमा पनि लागुऔषध कारोबारीको सक्रियता बढेको पाइएको छ । निषेधाज्ञाको समयमा नवलपुरमा लागुऔषध सहित सहित २३ जना पक्राउ परेका छन् । ति मध्ये अधिकांशले सवारी साधन प्रयोग गरेर…