समृद्ध सुस्ताका लागी आ.ब ०७८/०७९ को निति तथा कार्यक्रम पारित

श्याम थापा - सुस्ता - समृद्ध सुस्ताका लागी पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको कार्यालयले आर्थिक बर्ष ०७८/०७९ को बार्षिक निति तथा कार्यक्रममा कृषि तथा स्वास्थ्य, पर्यटन र पुर्वधार बिकास क्षेत्रलाई उच्च प्राथमिकता राखेको छ ।…

चितवनमा निषेधाज्ञा खुकुलो: पसलहरु बार अनुसार खुल्ने, निजी सवारीमा जोर विजोर प्रणाली

भरतपुर, ९ असार । जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञालाई केहि खुकुलो बनाउँदै लम्ब्याएको छ । निजी सवारी साधनको सञ्चालनमा जोर विजोर प्रणाली लगाइएको छ भने हप्ताको तीन बार मात्रै केहि पसल सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा थपिएको छ ।…

चितवनमा १०४ संक्रमित थपिए, १७९ संक्रमण मुक्त

भरतपुर, ९ असार । चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाका १०४ संक्रमित थपिएका छन् भने १७९ संक्रमित संक्रमण मुक्त भएका छन् । दुई संक्रमितको मृत्यु भएको छ । ५८२ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको हो ।…

नवलपुरमा १२ प्रतिशत मात्र धान रोपाई

कृशला सापकोटा -  नवलपुर । नवलपुरमा बुधबारसम्म १२ प्रतिशत मात्र धान रोपाई भएको छ । असार लागेदेखि पानी परेको भए पनि किसानहरुले राखेको धानको विउ तयार नभएको कारण बेलैमा रोपाई हुन नसकेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल शर्मा…

त्रिभुवन विश्व विद्यालयको स्थगित भएका परीक्षाहरु साउनदेखि हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षको परीक्षा साउन ५ गतेदेखि र पुरानो समूहको परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने…

जंगली च्याउ खाएर नवलपुरमा दुई जना विरामी

नवलपुर । पूर्वी नवलपरासीमा जंगली च्याउ खाएर दुई जना विरामी भएका छन् । नवलपुर प्रहरीका अनुसार हुप्सेकोट गाउँपालिका ४ निवासी २४ बर्षीय कनमाया राना र सोही ठाउँका २४ बर्षीय प्रिती खड्का विरामी परेका हुन् । मंगलबार जंगलबाट ल्याएको…

कावासोतीमा लागुऔषध सहित १ जना पक्राउ

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नवलपुर प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । कावासोती १६ डण्डामा पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा प्रहरीले पश्चिमबाट पूर्व आउँदै गरेको प्र.नं.३–०२–०१५ प ३५९५ नम्बरको…

कावासोतीमा थप एक जना संक्रमितको निधन, नवलपुरमा मृतकको संख्या १ सय १० पुग्यो

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा १ जना संक्रमितको निधन भएको छ । कावासोती नगरपालिका १ निवासी ६२ बर्षीय पुरुषको गएराति निधन भएको हो । निमोनिया भई जेठ २८ गते अस्पताल भर्ना भएको उनको पिसिआर परीक्षण गर्दा उक्त दिन नै कोरोना…

दार्जुलाको लास्कु खोलामा पाइपभित्र अड्किएर दुई बालकको मृत्यु

दार्चुला, असार ८ । दार्चुला जिल्लाको महाकाली नगरपालिका ४ बंगाबगडको लास्कुखोलामा होम पाइपभित्र अड्किएर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलंगा बस्दै आएका १७ वर्षीय प्रकाश खत्री र दुहुँ…

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका छन् । यो पछिल्लो २४ घन्टाको तथ्यांक हो । मंगलबार थपिएका संक्रमितसँगै चितवनमा कुल संक्रमितको संख्या १५ हजार ५५०…