नवलपुरमा घट्यो सक्रिय संक्रमित

नवलपुर । नवलपुरमा कोरोनाका संक्रिय संक्रमितको संख्या ओरालो लाग्दै गएको छ । जिल्लामा हाल संक्रिय कोरोना संक्रमितको संख्या तीन सय ५८ मा झरेको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको असार १२ गतेको तथ्याङ्क अनुसार जिल्लामा सक्रिय…

बार र पालिका अनुसार मालपोत कार्यालय खुल्ने

असार १२, कावासोती कोरना भाईरस नियन्त्रण तथा रोकथामका लागि भन्दै बन्द भएको मालपोत कार्यालय स्वास्थ्य शुरक्षाको मापदण्ड अपनाउदै बार र पालिका अनुसार सेवा प्रदान गर्ने गरी रुपमा असार १३ गते (भोली) देखी खुल्ने भएको छ । मालपोत कार्यालय…

नेपाली सेनाद्घारा बृक्षारोपण

पप्पु  रेग्मी, नवलपरासी पश्चिम नवलपरासीको बर्दघाटमा नेपाली सेनाले बृक्षरोपण गरेका छन् । श्री नम्वर २ वन तथा पर्यावरण सुरक्षा गण दाउन्ने वेश क्याम्पको आयोजनामा पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्वर १६ को वन क्षेत्रमा…

मध्यविन्दु नगरपालिकाको बजेट ९० करोड बढी

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको नवौं नगरसभाले आर्थिक वर्ष २०७८÷७९ का लागि ९० करोड १३ लाख ३६ हजार बरावरको अनुमानित बजेट पारित गरेको छ । नगरसभामा मध्यविन्दु नगरउपप्रमुख ओमकुमारी महतोले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८÷७९ को…

चितवनमा ४४ संक्रमित थपिए, ३८ जना संक्रमणमुक्त

चितवनमा पछिल्लो २४ घण्टामा ४४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार ५०५ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा ४४ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ३८ जना संक्रमण मुक्त भएका छन् भने तीन जनाको मृत्यु…

यस्तो छ कावासोती नगरपालिकाको नीति तथा कार्यक्रम

कावासोती । कावासोती नगरपालिकाले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । बिहिबार बसेको नवौं नगरसभाले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो । सभामा सभाअध्यक्ष पे्रम शंकर मर्दनिया थारुले…

परीक्षा बोर्डले थप्यो कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको छ। बोर्डले आगामी असार २० गतेसम्मका लागि रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको हो । यसअघि रजिष्ट्रेशन तथा…

३ करोड भन्दा बढी डेलका उपकरणहरु जोखिममा, सेक्यूरिटी प्याच जारी गरियो

डेल ब्राण्डका ल्यापटप, डेस्कटप, र ट्याब्लेटहरुमा चार ‘गम्भीर’ कमजोरीहरू भेटिएका छन जसमार्फत ह्याकरहरूले उपकरणहरू नै अधिनमा लिन सक्छन् । यसले विश्वभर ३ करोड भन्दा बढी कम्प्युटरहरूलाई प्रभावित पारेको छ। कम्पनीले यो पुष्टि गरेको छ र…

पाल्हीनन्दनको निती तथा कार्यक्रम, बढी कर तिर्ने करदातालाई प्रोत्साहन गरिने

रामकरण अम्बेडकर - परासी । पश्चिम नवलपरासीमा पाल्ही नन्दन गाउपालिकाले चालु अर्थिक वर्षमा पाल्ही नन्दन गाउपालिकालाई नियमित र बढी कर तिर्ने करदातालाई प्रोतसाहन तथा सम्मान गरिने बताएको छ । गाउपालिकाको नवौं गाउसभाले आगामी आव २०७८÷०८९ का…

स्काभेटरको बकेटले हानेर वडाध्यक्षको हत्या

सर्लाहीको ईश्वरपुरमा स्काभेटरको बकेटले हानेर वडाध्यक्षको हत्या भएको छ । शुक्रवार राती करिब ११ बजेतिर ईश्वरपुर नगरपालिका–३, का वडाध्यक्ष सुर्य कुमार श्रेष्ठको हत्या भएको हो । वडाध्यक्ष श्रेष्ठ सोही वडाकाे भक्तिपुर निवासी हुन् । वडाध्यक्ष…