नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु
नवलपुर । नवलपुरमा मंगलबार एक जना पौडी खेल्ने क्रममा डुबेर निधन भएको छ ।
नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका स्थित होङ्सी गेट नजिकै डुमे्रखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुमे्रखोलाको ड्याममा…