नवलपुरमा आइतबार जम्मा ४ जना नयाँ संक्रमित

नवलपुर । पूर्वी नवलपरासीमा आइतबार जम्मा ४ जना नयाँ संक्रमित थपिएका छन् । गैडाकोटमा १ जना,  मध्यविन्दुमा २ जना र विनयी त्रिवेणीमा १ जना गरी जम्मा ४ जना नयाँ संक्रमित थपिएका हुन् । आइतबार थपिएका संक्रमितसँगै नवलपुरमा सक्रिय संक्रमितको…

नवलपुरमा ४ दिन थपियो निषेधाज्ञा, ४ दिनपछि पसल खुल्ने

नवलपुर । पूर्वी नवलपरासीमा ४ दिन निषेधाज्ञा थप गरिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले नवलपुरमा ४ दिन निषेधाज्ञा थप गरिएको जानकारी दिइन् । चार दिन भित्र नवलपुरका व्यापारीहरुले व्यापारीहरुको एन्टीजेन प्रविधिबाट कोरोना…

नवलपुरमा सक्रिय संक्रमितको संख्यामा उल्लेख्य कमी; सक्रिय संक्रमित ४ सय ४

नवलपुर । पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । कुनै बेला १ हजार २ सयसम्म सक्रिय संक्रमित रहेको नवलपुरमा अहिले सक्रिय संक्रमितको संख्या ५ सय भन्दा कम हुन थालेको छ । आइतबार साँझ ५ बजेसम्मको तथ्यांक अनुसार…

नवलपुरमा १ सय ९ जना संक्रमितको निधन

कावासोती । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । कोरोनाको दोस्रो लहर शुरु भए यता बैशाख १ गते यता ७७ जना र गत बर्ष ३२ जना गरी १ सय ९ जनाको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । आइतबारसाँझ ५…

सुनवलका सबै जनप्रतिनिधिको रिपोर्ट नेगेटिभ

हरि शर्मा परासी,६ असार स् पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका सबै जनप्रतिनिधिहरूको कोरोना एण्टिजेन परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । आइतबार राखिएको नवौ नगर सभामा सहभागी हुने जनप्रतिनिधिहरूलाई एण्टिजेन परीक्षण अनिवार्य गरिएको थियो । सभा…

भिरबाट खसेको ढुङ्गा लागेर पैदलयात्रीको मृत्यु

बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका-३ घोटकन्यामा आज कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी…

रोकिएन मटर तस्करी

हरि शर्मा/ परासी, ‘आज ३ गाडी जान्छ हैं सर । पिकअप भेनमा आउँछ ।’ मटर(केराउ) तस्करले आफ्ना कुरा सिध्याउँन नपाउँदै सीमावर्ती प्रहरी चौकीका एक इन्चार्जले जवाफमा भने,‘ आज होईन । अझ २÷३ दिन कुर्नुहोला । जिल्लाका एसपी साहेबले झन कडा गर्न थाल्नु…

अब कक्षा १२ को परीक्षा फरक मोडालिटीमा गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ ।…

स्थानीय तहमा बजेटको तयारी

स्थानीय तहहरु बजेट ल्याउने तयारीमा व्यस्त छन् । संघ र प्रदेशको बजेट संविधान र कानुनअनुसार क्रमशः जेठ १५ गते र असार १ गते आइसकेपछि स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक वर्षको लागि ल्याउनु पर्ने बजेटको तयारीमा जुटिरहेका छन् ।…

एमालेका तीन सांसदलाई मन्त्रीबाट राजीनामा दिन निर्देशन

सुर्खेत- नेकपा एमालेले कर्णाली प्रदेश सरकारमा सहभागी तीन जना आफ्ना सांसदलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले प्रदेश सरकारमा सहभागी अम्मर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह…