जीप दुर्घटनामा एकको मृत्यु, ७ जना घाइते

जिल्ला स्याङजा भिरकोट नगरपालिका वडा नं. ४ दर्बुङठाटी स्थित भित्री कच्चि सडकखण्डमा जीप दुर्घना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । स्याङ्जा भिरकोट नरपालिका ३ का ३६ वर्षीय गणेशजंग अधिकारीको उपचारको क्रममा मृत्‍यु भएको छ…

गैडाकोटमा डाइभर्सन भत्कँदा यातायात आवतजावतमा समस्या

गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १० खरखरे खोलामा बनाएको सडक डाइभर्सन भत्कँदा यातायात आवतजावतमा समस्या भएको छ । मंगलबारदेखि यातायात आवतजावतमा समस्या भएको हो । मंगलबार पटक पटक सडक अवरुद्ध हुने र एक तर्फी सञ्चालनमा आउने…

नेपालले एसिया कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्नुनपर्ने

नेपालले सन् २०२३ मा चीनमा हुने एसिया कप फुटबल प्रतियोगितामा छनोटका लागि प्लेअफ खेल्न नपर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) को नयाँ नियम अनुसार नेपालले अब एसिया कप छनोटको तेस्रो चरणको खेल खेल्नेछ । विश्वकप २०२२ र एसिया कप २०२३…

दाउन्ने सडक विजोग, सडकमा बग्यो खोला !

नवलपुर । पूर्वी नवलपरासीको दाउन्ने सडक खण्डमा सडकमा खोला सरह पानी बग्न थालेको छ । झण्डै १ फुट हिमाम्मे माटो रहेको दाउन्ने सडकमा मंगलबारदेखि यातायात आवतजावतमा समस्या भएको छ । सडकमै पानी बगेपछि सडकबाट सावरी साधन पास गराउन ट्राफिक…

रुपन्देहीको खोलामा एक महिलाको शव फेला

रुपन्देहीको देवदहमा खोलाले बगाएर ल्याएको एक महिलाको शव आज विहान फेला परेको प्रहरीले जनाएको छ । रोहिणी खोलाले बगाएर ल्याएको ४०–५० वर्षको महिलाको शव देवदह–८ टटेरामा फेला परेको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दीपक महतले जानकारी दिए।…

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत लिने तयारी थालेका छन् । गत जेठ २८ गते साँझ मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका हुन् ।…

२ जना बालिकालाई करणी गर्ने २० वर्षीय युवक पक्राउ

मोरङ । मोरङमा सात वर्षीया र ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन । रतुवामाई नगरपालिका–६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम वरुदा–२ घर भएका २० वर्षीय मोहमद अझरुदिनलाई मंगलबार साँझ प्रहरीले…

सुस्ता गाउँमा पानी पस्न सुरु

नारायणी पारी पश्चिम नवलपरासीको सुस्ता गाउँमा पानी पस्न थालेको छ । नारायणीको बाढिका कारण पश्चिम नवलपरासीमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दे सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले…

नारायणीको सतह इतिहासकै उच्च विन्दुमा पुग्यो

चितवन । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो । नारायणी बेसिन कार्यालय भरतपुका…

पाल्पा बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध , पहिरोले ५० मिटर सडक बगायो

माधव अर्याल - पाल्पा, २ असार — अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ । डुम्रे खोलामा बहाव बढेको र माथिबाट खसेको पहिरोले…