सन्दर्भ कम्युनिष्ट पार्टीको एकताः मानवले आर्जन गरेका शिक्षाका उपदेयता

भोजप्रसाद चापागाई - मानव मात्रको वाच्न पाउने हक र वृत्ति विकासको सुनिश्चितता गर्ने विविध शिक्षाहरुबाट प्रशिक्षित र समान राजनितीक दर्शन वोकेका राजनितीक दलहरुका शिर्षस्थ नेतृत्व विशेष गरी पार्६ीका अध्यक्षले पूर्ण रुपमा व्यवहारिक शिक्षा…

सहयोगी समिति नवलपुरले दियो सशस्त्रलाई उद्धार सामग्री

३ असार, नवलपुर । विपद व्यवस्थापन सहयोगी समिति नवलपुरले सशस्त्र प्रहरी बल नवलपुरलाई उद्धार सामाग्री हस्तान्तरण गरेको छ । समितिले बिहिबार सशस्त्र प्रहरी बल नवलपुरलाई पाँच थान ट्युव हस्तान्तरण गरेको हो । वर्षासंगै बाढी र डुबानका घटना…

दस लाख बढी मूल्यको अवैध खसी बरामद

परासी । नवलपरासी (पश्चिम) प्रहरीले बिहीबार भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अन्दाजी १० लाख १२ हजार मूल्य बराबरका अवैध खसी बरामद गरेको छ । बिहीबार दिउँसो १:३० बजेको समयमा भारतबाट नेपालतर्फ अवैधरुपमा ४६ वटा खसी ल्याउँदै गरेकोमा सीमा…

जिल्ला अस्पताललाई अक्सिजन कन्सन्टेटर प्रदान

कावासाेती । ग्रेटर रिडिंग नेपाली समाज युकेले मध्यविन्दु जिल्ला अस्पताललाई अक्सिजन कन्सन्टेटर प्रदान गरेको छ । मध्यविन्दु जिल्ला अस्पताललाई ग्रेटर रिडिंग नेपाली समाज युकेले पाँच थान अक्सिजन कन्सन्टेटर प्रदान गरेको हो । जिल्ला अस्पतालमा…

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

काठमाडौँ– नव नियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज (शुक्रबार) प्रदेश सभामा विश्वासको मत लिँदै छन्। यसअघिका मुख्यमन्त्री एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ विश्वासको मतमा पराजित भएर पदबाट हटेपछि प्रदेश…

सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ । डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार…

कावासोतीमा मोटरसाइकल दुर्घटनामा ३ जना घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा विहीबार भएको सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार कावासोती १७ सिमाना चोकमा लु १२ प ७७२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जना…

बाढी क्षेत्रको अवलोकन

श्याम थापा - सुस्ता ३ असार - पूर्व गृहराज्यमन्त्री एवं प्रतिनिधि सभाका निवर्तमान् सांसद देवेन्द्र राज कंडेल र नेपाली काङ्ग्रेसका नेता एवं संविधान सभाका सदस्य देवकरणप्रसाद कलवारले पश्चिम नवलपरासीको बाढी र डुबान क्षेत्रको अवलोकन गरेका…

कृषक समुहले राखे कावासोती नगरपालिकासँग ९ बुदे माग, आन्दोलनको चेतावनी

नवलपुर, ३ असार । पूर्वी नवलपरासीको कावासोती नगरपालिका भित्र रहेको पिठौली पशुपालन कृषक समुहले आफ्नो माग पुरा नगरे आन्दोलन गर्ने चेतावनी सहित कावासोती नगरपालिकासँग ९ बुदे माग राखेका छन् । उनीहरुले चौतर्फी मूल्यवृद्धि, कोरोनाको कहरका कारण…

१५ हजारले भारतबाट आएको कोभिसिल्ड खोपको दोस्रो डोज पाएनन्

रामकुमार श्रेष्ठ - नवलपुर, ३ असार । भारतबाट आएको कोभिड १९ विरुद्धको खोप कोभिसिल्डको पहिलो डोज खोप लगाएका मध्ये झण्डै १५ हजार नागरिकले नवलपुरमा दोस्रो डोजको खोप लगाउन पाएका छैनन् । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका…