नवलपुरमा पाँच हजार जेष्ठ नागरिकले लगाए कोभिड १९ विरुद्धको भेरोसिल खोपको पहिलो डोज
कृशला सापकोटा -
नवलपुर । पूर्वी नवलपरासीमा झण्डै ५ हजार जेष्ठ नागरिकले कोभिड १९ विरुद्धको भेरोसिल खोप लगाएका छन् ।
नवलपुरमा ५ हजार २५ जोड खोप आएकोमा ४ हजार ९ सय ३१ जना जेष्ठ नागरिकले चाइनाबाट आएको भेरोसिल खोप लगाएको स्वास्थ्य कार्यालय…